×

असोज १४, २०७९

उद्योग संगठन मोरङले विराटनगरमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी (विराट एक्स्पो) आयोजना गर्ने भएको छ । सो प्रदर्शनी आगामी मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म चल्ने संगठनका अध्यक्ष सुयेश प्याकुरेलले जानकारी दिए । विराटनग...