×

चैत ३, २०७९

मुलुकको तेस्रो उपराष्ट्रपतिको निर्वाचनका लागि आज भएको मतदान सम्पन्न भएको छ ।  नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका संघीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा मतदा...

चैत ३, २०७९

बिहान १० बजेदेखि भएको उपराष्ट्रपति निर्वाचनको मतदान प्रक्रिया सकिएको छ।  दिउँसो ३ बजेसम्म भएको उपराष्ट्रपति निर्वाचनमामा संघीय संसदको ३३२ मध्ये ३११ मत खसेको निर्वाचन आयोगले जनाएको छ।  ...

चैत ३, २०७९

उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत मतदान सम्पन्न भएको छ । बिहान १० बजेदेखि शुरू भएको मतदान ३ बजे सम्मपन्न भएको हो । उपराष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनतर्फ जसपाका रामसहायप्रसाद यादव, एमालेबाट अष्टलक्ष्मी शाक्य र ज...

चैत ३, २०७९

उपराष्ट्रपति चयनका लागि भइरहेको निर्वाचनमा मतदान जारी छ । १० बजदेखि शुरू भएको मतदान जारी रहेको हो । ११ बजेसम्म संघीय ९४ र प्रदेशसभाका १३९ सांसदले भोट हालेका छन् ।  उपराष्ट्रपतिमा संघ र प्रदेशका ग...

चैत ३, २०७९

उपराष्ट्रपतिका लागि जसपाबाट उम्मेदवार बनेका रामसहायप्रसाद यादवले गठबनधनको बलमा आफूले चुनाव जित्ने दाबी गरेका छन् । उपराष्ट्रपति पदका लागि शुक्रबार भइरहेको निर्वाचनमा मतदान गरेपछि पत्रकारहरूसँग कुरा गर्दै आफू व...

चैत ३, २०७९

काठमाडौँ । उपराष्ट्रपति पदको निर्वाचन अन्तरगत शुक्रबार बिहान १० बजेदेखि मतदान सुरु हुँदैछ ।  नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा हुने मतदान दिउँसो ३ बजेसम्म चल्नेछ । जसका लागि संसद् भवनको ल्होत्से हल...

चैत ३, २०७९

मुलुकको उपराष्ट्रपति पदको निर्वाचनका लागि शुक्रवार मतदान हुँदैछ । निर्वाचनमा नेकपा एमालेका अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन् । नयाँ ...

चैत ३, २०७९

उपराष्ट्रपति निर्वाचनअन्तर्गत आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मतदानस्थल बनाइएको छ । निर्वाचनमा संघीय संसद् र प्रदेश सभाका सदस्यले मतदान ...

चैत २, २०७९

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपाललगायत १० दलको बैठकमा उपराष्ट्रपतिको साझा उम्मेदवारबारे विवाद उत्पन्न हुने सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री निवास बालुवाटारमा बुध...

चैत १, २०७९

आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका लागि गएरातिदेखि मौन अवधि शुरू भएको छ । आचारसंहिताबमोजिम निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने द...

फागुन २८, २०७९

नेपाली कांग्रेस नेतृत्वको ९ दलीय सत्ता गठबन्धनभित्र उपराष्ट्रपति पदको उम्मेदवारीले किचलो देखिएको छ । राष्ट्रपतिमा गठबन्धनबाटै रामचन्द्र पौडेल निर्वाचित भए पनि उपराष्ट्रपतिमा सहमति जुट्न सकेको छैन । उपराष्ट्रपति...

फागुन २७, २०७९

उपराष्ट्रपति निर्वाचनको उम्मेदवार चयन गर्ने सम्बन्धमा सत्तारुढ १० दलभित्र छुट्टै ध्रुवीकरण देखिएको छ । गठबन्धनभित्रका ३ दलले छुट्टै सहमतिपत्र सार्वजनिक गर्दै आफूहरू एकठाउँमा रहेको जनाएका छन् । लोसपा नेपालका अध्...

फागुन २७, २०७९

उपराष्ट्रपति पदको उम्मेदवार छान्न नेपाली कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनका ९ दलको बैठक बालुवाटारमा शुरू भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’को अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा...

फागुन २७, २०७९

उपराष्ट्रपति पदको उम्मेदवार छान्न बिहान साढे ८ बजे नेपाली कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनका दलको बैठक बस्दैछ । गठबन्धनबाटै राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि अब उपराष्ट्रपति उम्मेदवार छान्न थालिएको ह...

फागुन २७, २०७९

देशको  नयाँ उपराष्ट्रपतिको आगामी चैत ३ गते हुने निर्वाचनका लागि शनिवार उम्मेदवारको मनोनयनपत्र दर्ता हँुदैछ ।  नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बिहान ९ देखि दिउँसो २ बजेसम्म उम्मेदवारी म...

फागुन २७, २०७९

नेपाली कांग्रेसको ८ दलीय गठबन्धनभित्रैबाट उपराष्ट्रपति निर्वाचनमा २ उम्मेदवार हुने देखिएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीले उपराष्ट्रपतिमा छुट्टाछुट्टै उम्मेदवारी दिने तयारी गरेका छन् । ...

फागुन २७, २०७९

आगामी चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि फागुन २७ गते शनिवार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा स्थापना गरेको निर्वाचन अधिकृतको का...