×

माघ ७, २०७९

विराटनगर । राजनीतिमा जोडिएको तिन महिनामै इन्दिरा राना मगर प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएकी छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक बाट संसद् छिरेकी थिइन् । २०७९ मसिर ४ गते समापन्न चुनावका ...

माघ ७, २०७९

प्रतिनिधिसभामा उपसभामुखमा इन्दिरा रानामगर निर्वाचित भएकी छन्।  उनले १६६ मत पाइन् भने अर्की उम्मेदवार मुक्ताकुमारी यादवले ९७ मत पाइन्। प्रतिनिधिसभाको आजको बैठकमा २६४ जना सांसद उपस्थित थिए।...

माघ ७, २०७९

प्रतिनिधिसभामा उपसभामुख निर्वाचनको मत विभाजन प्रक्रिया शुरू भएको छ।  सभामुख देवराज घिमिरेले मत विभाजन प्रक्रिया शुरू भएको जनाएका छन्।  सत्ता गठबन्धनबाट राष्ट्रिष स्वतन्त्र पार्टीकी सांसद इन्दि...

माघ ७, २०७९

सभामुख चयन भएको पर्सिपल्ट शनिवार प्रतिनिधिसभा उपसभामुखको निर्वाचन गर्ने कार्यतालिका छ । शनिवार दिउँसो १ बजे बस्ने बैठकले उपसभामुख निर्वाचन गर्न लागेको हो ।  उपसभामुखका लागि सत्ता गठबन्धनका तर्फबाट र...

माघ ६, २०७९

कांग्रेसले उपसभामुखको निर्वाचनमा आफ्नो दलका उम्मेदवार मुक्ताकुमारी यादवको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले विज्ञप्ति जारी गर्दै ७ माघमा हु...

माघ ६, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले प्रतिनिधिसभा उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गराएकी छन्। उनको प्रस्तावमा सोविता गौतम र समर्थकमा नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठ, नेकपा म...

माघ ६, २०७९

उपसभामुख पदमा उम्मेदवारी दर्ता गर्न सत्ता गठबनधनमा रहेका दलका नेताहरू संसद भवन नयाँ बानेश्वर पुगेका छन्।  एमाले नेताहरू सुवास नेम्वाङ तथा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलगायत नेताहर...

माघ ५, २०७९

प्रतिनिधिसभा उपसभामुखको निर्वाचन माघ ७ गते हुने भएको छ। आज संसदले नयाँ सभामुख पाएको छ। नेकपा एमालेका सांसद देवराज घिमिरे सभामुख निर्वाचित भएका हुन्। उनले १६७ मत पाएर निर्वाचित भए। आजै संसदको उपस...

साउन १, २०७९

प्रतिनिधिसभाको उपसभामुख पदमा हालै निर्वाचित पुष्पा भुसालले आइतवार शपथ ग्रहण गर्ने भएकी छन् । आइतवार दिउँसो ४ बजे राष्ट्रपति निवास शीतल निवासमा आयोजना गरिने एक कार्यक्रममा उनले पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने...

असार ३१, २०७९

उपसभामुख पदको दौडमा रहेकी नेकपा एमालेकी सांसद विद्या भट्टराईले नेपाली कांग्रेसकी पुष्पा भुसाललाई बधाई दिएकी छन् ।  उपसभामुख पदमा निर्वाचित भएलगत्तै भट्टराईले भुसाललाई संसद भवनमै बधाई दिएकी हुन् । मत...

असार ३१, २०७९

नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल प्रतिनिधि सभाको उपसभामुख निर्वाचित भएकी छन् । शुक्रवार प्रतिनिधि सभामा भएको मत विभाजनमा भुसाल उपसभामुख निर्वाचित भएकी हुन् । भुसालको पक्षमा १४८ र विपक्षमा ९३ मत खसेक...

असार ३१, २०७९

नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले नेकपा एमालेको अहंकारका कारण वर्तमान प्रतिनिधिसभाले राम्रोसँग काम गर्न नसकेको टिप्पणी गरेका छन् ।  शुक्रवार प्रतिनिधिसभा बैठकमा उपसभामुखकी उम्मेदवार पुष्पा भुसाल...

असार ३१, २०७९

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उपसभामुख निर्वाचन गर्न सत्ता गठबन्धनले गरेको हतारोप्रति आशंका व्यक्त गरेको छ । शुक्रवार प्रतिनिधिसभा बैठकमा उपसभामुख निर्वाचनको क्रममा एमाले सांसदहरूले संसदको कार्यकाल सकिने बेल...

असार ३१, २०७९

नेकपा एमालेले मर्यादित संसदीय अभ्यासका लागि प्रतिनिधिसभाको उपसभामुख एमालेलाई दिनुपर्ने बताएको छ । शुक्रवार बसेको प्रतिनिधिसभा बैठकमा विद्या भट्टराईलाई उपसभामुख प्रस्ताव गर्दै एमाले सचेतक शान्ता चौधरीले सभामुख ...

असार ३१, २०७९

प्रतिनिधि सभामा उपसभामुख निर्वाचनको प्रक्रिया शुरू भएको छ ।  शुक्रवार दिउँसो बसेको प्रतिनिधि सभा बैठकमा सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका मुख्य सचेतक देव गुरुङले कांग्रेस सांसद पुष्पा भुसाललाई उप...

असार ३१, २०७९

उपसभामुख चयनका लागि शुक्रवार प्रतिनिधिसभामा मतदान हुँदैछ । उपसभामुख पदका लागि सत्तारुढ पाँच दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एमालेकी विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएका छन् ।&...

असार ३१, २०७९

प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज मतदान हुँदैछ ।   आज (शुक्रवार) बस्ने प्रतिनिधिसभा बैठकमा उपसभामुखको निर्वाचन गर्ने कार्यक्रम छ । निर्वाचनमा उपसभामुख पदका लागि नेपाली कांग्रेसकी पुष्पा भुस...