×

भदौ १३, २०८०

अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच छ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) बुधबारदेखि पूर्णरूपमा कार्यान्वयनमा जाने भएको छ ।  गत साउन ३१ गते बसे...

भदौ ३१, २०७९

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालले चीन सरकारले दिने ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) सहयोगको ठूलो अपेक्षा गर्न नहुने बताएका छन् । शुक्रवार काठमाडौंमा भएको एक अन्...

साउन ११, २०७९

अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत एमसीए नेपालले सडक मर्मत आयोजनाको काम शुरू गरेको छ । एमसीए–नेपालले दाङमा विस्तार गर्ने सडक मर्मत आयोजनाको अनुगमन गरेको हो ।...

असार २३, २०७९

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को व्याख्यात्मक घोषणा तयार गर्नेलाई फौजदारी कसूर लाग्छ कि लाग्दैन भनेर प्रश्न गरेपछि कानून मन्त्रील...

असार २३, २०७९

नेकपा माओवादी संसदीय दलका मुख्य सचेतक देव गुरुङले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे संसदले घोषणा गरेको व्याख्यात्मक घोषणाबारे सरकारसँग जवाफ माग गरेका छन्।  बिहीव...

असार १६, २०७९

चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...

असार १४, २०७९

पूर्वप्रधानमन्त्री एवं नेकपा एसका सम्मानित नेता झलनाथ खनाल अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) र सैन्य सहयोग राज्य साझेदारी कार्यक्रम (एसपीपी)को विरोधमा 'फ्रन्टलाइन'मा उभिने...

जेठ २६, २०७९

नेकपा एमालेका सांसद भीम रावलले प्रतिनिधि सभाबाट पारित गरिएको ब्याख्यात्मक घोषणा अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अंग बने/नबनेकोबारे सरकारको जवाफ माग गरेका छन् । प्रतिन...

बैशाख १८, २०७९

नेपालको आर्थिक तथा भौतिक पूर्वाधारको विकासका लागि अमेरिकी सरकारबाट प्राप्त हुने सहयोग सम्झौता एमसीसी नेपाल राजपत्रमा प्रकाशित भएको छ ।  कूल ३१२ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन र झण्डै १०...

चैत ११, २०७८

अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) अन्तर्गत नेपालमा ४०० केभी प्रसारण लाइन निर्माण हुँदैछ । यो परियोजनालाई संसद्ले १५ फागुनमा अनुमोदन गरेपछि औपचारिक रूपमा कार्यान्वयन प्रक्रि...

चैत ७, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) देश विकासको सहयोगी परियोजना भएको बताएका छन् । खोटाङको दक्षिणी क्षेत्र जोड्ने साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल उद्घाटन कार्यक्रमलाई ...

फागुन २५, २०७८

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरेर नेपाली कांग्रेसले फागुन २९ गतेदेखि १ महिने चुनावी अभियान शुरू गर्ने भएको छ ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरी वैशाख ३...

फागुन २५, २०७८

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपालको अर्थतन्त्रमा टेवा पुर्‍याउने बताएका छन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत शंखमूलमा आयोजना गरेको बुथ कार्यसम...

फागुन २१, २०७८

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले १२ बुँदे व्याख्यात्मक घोषणाले एमसीसीको भ्रम हटेको बताएका छन् ।  तनहुँको भानु नगरपालिका–३ मा आज आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले एमसीसीका...

फागुन २१, २०७८

गृहमन्त्री बालकृष्ण खाणले अमेरिकी सहयोग सम्झौता एमसीसीले देशको अर्थतन्त्रलाई चलायमान बनाउने बताएका छन् । उनले एमसीसी सदनबाट अनुमोदन भएर कार्यान्वयनमा जाँदा मुलुकको आर्थिक प्रगति हुने दाबी गरे ।  शनिवार...

फागुन २१, २०७८

राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश विश्व महाशक्तिको चलखेलको केन्द्र बनेको बताएका छन् ।  धुम्वाराहीमा शनिवार भएको राष्ट्रिय प्रजातान्त्रिक युव संगठन नेपालको घोषणा सभालाई सम्बोधन गर्दै उनले देश एमसीसीका ...

फागुन २०, २०७८

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक शुक्रवारबाट शुरू भएको छ ।  प्रतिनिधि सभाबाट अमेरिकी आर्थिक सहयोग परियोजना एमसीसी पास गर्न भूमिका खेलेको भन्दै पार्टीभित्र असन्तुष्टिका स्वरहरू उठिरहेका बेला...

फागुन २०, २०७८

नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले सार्वभौम भनिएको नेपालको संसद् अमेरिकी भत्ता पचाउने कठपुतली बनेको आरोप लगाएका छन् ।  अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसीको विरोधमा साना ६ दलले शुक्रवार काठ...

फागुन २०, २०७८

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसी पारित गरेको दिन पुस १ को कालो दिन जस्तै नेपाली इतिहासको कालोदिन भएको आरोप लगाएका छन् ।  अमेरिकी...

फागुन २०, २०७८

देशभक्त गणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले अमेरिकी आर्थिक सहयोग कार्यक्रम (एमसीसी) विरोधी आन्दोलनको झिल्को राँकोमा बदलिएको दाबी गरेका छन् ।  एमसीसी विरोधी आन्दोलनले राष्ट्रिय स्वाधीनताको आन्दोलनको स्...

फागुन २०, २०७८

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष ऋषि कट्टेलले अमेरिकी आर्थिक सहयोग कार्यक्रम (एमसीसी) कार्यान्वयनका नाममा अमेरिकी सेना र सीआईएका ३ हजार कर्मचारी नेपालमा आउने दाबी गरेका छन् ।   अमेरिकी आर्थ...