×

फागुन १८, २०७९

चुनावमा आमकार्यकर्ताको साथ खोज्ने, युवालाई जागिरको आश्वासन दिने नेताहरूले जितिसकेपछि भने परिवारका सदस्य र निकटका नातेदारलाई मात्र अवसर दिने गरेको पाइएको छ । कर्णाली प्रदेशसभाका अधिकांश सांसदले...

माघ ३, २०७९

कर्णाली प्रदेशमा मुख्यमन्त्रीसहित दुई मन्त्री नियुक्त भएको ६ दिन बित्दैछ । मुख्यमन्त्री राजकुमार शर्मा पदबहाली भएकै दिनदेखि वीरेन्द्रनगर ७ स्थित सरकारी निवासमा बस्न थालेका हुन् ।  सत्ता साझेदार नेकपा (एमाले) ...

पुस २५, २०७९

कर्णालीमा प्रदेश सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रले लिने पक्का भएको छ । सत्ता साझेदार दलका शीर्ष नेताहरूबीच आइतवार साँझ भएको निर्णयमा कुनै फेरबदल नआए माओवादी केन्द्रका नेता राजकुमार शर्मा प्रदेशको तेस्रो...

पुस २४, २०७९

सबै मन्त्रालयहरू एकै ठाउँ राख्ने गरी आर्थिक वर्ष २०७५/७६ मा कर्णाली प्रदेश सरकारले एकीकृत सरकारी प्रशासनिक केन्द्र भवन योजना अघि सार्‍यो ।  विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्नुका साथै निर्म...

पुस १८, २०७९

‘बालुवाटार’ भन्नेबित्तिकै आम मानसपटलमा आउने ठाउँ हो, प्रधानमन्त्रीको सरकारी निवास । पछिल्ला केही वर्षयताका अधिकांश प्रधानमन्त्रीले बालुवाटारबाटै राज्य चलाइरहँदा शासनको प्रतीक ‘सिंहदरबार&rsquo...

पुस ३, २०७९

निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेसँगै प्रदेशमा पनि संसदीय दलको नेता चयनका लागि दौडधूप शुरू भएको छ । कर्णाली प्रदेशसभामा पाँच दलको प्रतिनिधित्व भए पनि नेपाली कांग्रेस, नेकपा (माओवादी क...

मंसिर २५, २०७९

कालीकोट प्रदेशसभा क्षेत्र २ बाट निर्वाचित नेपाली कांग्रेसका हिक्मतबहादुर विष्ट २०४८ र २०५१ को संसदीय निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट उम्मेदवार बनेका थिए । दुवै निर्वाचनमा उनी निकटतम् प्रतिद्वन्द्...

मंसिर १५, २०७९

चालू शैक्षिक शत्रका सात महिना बितिसकेका छन् ।  मुगुको खत्याड गाउँपालिका– ८ सुकाढिकस्थित सर्वोदय माविका प्रधानाध्यापक लोकेन्द्र कार्कीलाई आफ्ना विद्यार्थीको हातमा पुस्तक पर्ला भन्ने विश्वास छैन । &ls...

मंसिर ११, २०७९

एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सल्यानमा प्रत्यक्षतर्फ हार बेहोरेको नेकपा (एमाले) समानुपातिकतर्फ भने पहिलो दल बनेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा सार्वजनिक समानुपातिकतर्फको परिणा...

भदौ २३, २०७९

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भएको घटना छानविनका लागि उच्चस्तरीय छानविन समिति गठन गर्न माग गरिएको छ । प्रतिष्ठान स्थापना पहल समितिका संयोजक तथा सिनेटर नरेश भण्डारीले पछिल्लो समयमा प्रति...

साउन ३१, २०७९

कर्णाली प्रदेश सरकारले ‘हेल्लो मुख्यमन्त्री’ हटलाइन सेवा सञ्चालनको तयारी गरेको छ । कर्णालीका नागरिकका गुनासा तथा समस्या सुन्नका लागि ‘हाम्मा कुडा, हाम्मा मुख्यमन्त्री’ एप्स र हटलाइन सेवा सञ्...

साउन १३, २०७९

राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजामा कर्णाली प्रदेश ‘कमजोर’ देखिएको छ । बोर्डले पहिलोपटक प्रदेशगतरुपमा सार्वजनिक गरेको नतिजाअनुसार कर्णालीमा ११४ परी...

असार ३०, २०७९

मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । वीरेन्द्रनगरमा बिहीवार ‘गोरेटो बार एण्ड रेस्टुराँ’को उद्घाटन गर्दै उनले निजी क्षेत्रको विकासले प्र...

असार १४, २०७९

कर्णाली प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । असार १५ गते धान दिवसका अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । सरकारले जुम्लाबाहेक कर्णालीका नौ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ...

असार १२, २०७९

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले कर्णाली प्रदेशसभाको अठारौँ बैठक अवरोध गरेपछि प्रदेशसभा बैठक स्थगित भएको छ । प्रतिपक्षी दलका नेता यामलाल कँडेलले प्रदेश सरकारले चालु आव २०७८/७९ बजेटमा गठबन्धन सरकारले एमाले...

असार ९, २०७९

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का ल्याएको बजेटमाथि छलफल सुरु भएको छ । प्रदेशसभाको १०औँ अधिवेशनको पन्ध्रौँ बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले आगामी वर्षको राजस्व र व्ययको वार्ष...

बैशाख १८, २०७९

गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा कर्णाली प्रदेशले २७ खेलमा सहभागिता जनाउने भएको छ । खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी कर्णालीबाट ५ सय ६० जनाको सहभागिता रहने छ । खेलाडी छनोट र बन्द प्रशिक्षणका लागि ...

बैशाख ११, २०७९

मुलुकमा संघीयता संरचना कार्यान्वयमा आएपछि कर्णाली प्रदेश लोक सेवा आयोग सुर्खेतले पहिलो पटक आयोगको परीक्षा सञ्चालन गरेको छ । आयोगले शनिबार विविध सेवाअन्तरगत खुला तथा समावेशी सहायकस्तर पाँचौ तहको महिला विकास ...

बैशाख ९, २०७९

कालिकोटको तिलागुफा नगरपालिकाका ७३ वर्षीय शिवलाल न्यौपाने शुक्रवार बिहान हातमा टिकट लिएर सुर्खेत बसपार्कमा जिल्ला जाने बस खोज्दै यताउता दौडिरहेका थिए । उस्तै उमेरका अन्य केही साथीहरू पनि उनीसँगै बसपार्कमा थिए...

फागुन ३०, २०७८

नेपाल विद्युत प्राधिकरणले आगामी दुई वर्षभित्रमा कर्णाली प्रदेशका १० जिल्लाका बासिन्दाको घरमा विद्युत पुर्‍याउने भएको छ । प्राधिकरणले कर्णालीवासीको हरेक घरमा दुई वर्षभित्रमा विद्युतको पहुँच पुर्‍याउने लक्...