×

बैशाख ६, २०८१

कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन बित्दासमेत यामलाल कँडेलले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । केन्द्रमा सत्ता गठबन्धन बदलिएसँगै गत चैत २७ गते नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकप...

चैत २०, २०८०

 कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बुधबार विश्वासको मत लिने भएका छन् । नेकपा (माओवादी केन्द्र) को कर्णाली प्रदेश संसदीय दलको मंगलबार बसेको  प्रदेशसभा दलको बैठकले मुख्यमन्त्री शर्माले विश्वासको...

पुस २९, २०८०

कर्णाली प्रदेश सरकारले एक वर्षको अवधी पुरा गरेको छ । प्रदेश सरकारले यस अवधिमा गरेका कार्यसम्पादनका काम र उपलब्धिबारे मुख्यमन्त्री राजकुमार शर्माले शनिबार कार्यप्रगति सार्वजनिक गरेका छन् ।  मुख्यमन्त्री शर्माल...

असार २६, २०८०

कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित भएको छ । असार १७ गतेदेखि प्रदेश सरकारका मन्त्रालय तथा निकायगत शीर्षकमाथिको छलफल सकिएपछि मुख्यमन्त्री राजकुमार शर्माले आफ्ना धारणासहित प्र...

जेठ २५, २०८०

कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको आज बसेको नवौँ बैठकबाट प्रदेश सरकारको आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम...

बैशाख ११, २०८०

कर्णाली प्रदेश सरकारले १०० दिनको कार्यप्रगति सार्वजनिक गरेको छ । मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो नेतृत्वको सरकारले १०० दिन पूरा गरेको अवसरमा आइतवार कार्यसम्पादन प्रगति तथा उपलब्धि सार्वजनिक गरेको हो । ...

चैत २७, २०७९

एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिएको २ हप्तामै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । एमाले प्रदेश संसदीय दलका नेता यामल...

चैत २०, २०७९

कर्णाली तथा सुदूरपश्चिमका सरोकारवालालाई ‘लैंगिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण उत्तरदायी विपद् जोखिम न्यूनीकरण’ सम्बन्धी ३ दिने तालिम प्रदान गरिएको छ ।  कर्णाली प्रदेश सरकार सामाजिक...

चैत १६, २०७९

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले भोलि शुक्रवार विश्वासको मत लिने भएका छन् ।  नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र राप्रपाको समर्थनमा गत पुस २७ गते मुख्यमन्त्री भएका शर्माले माघ ६ गते व...

चैत १, २०७९

कर्णाली प्रदेश सरकारले यस वर्ष मात्रै १ हजार साना सडक निर्माण गरिरहेको छ । पहुँचभन्दा बाहिर रहेका नागरिकलाई सडकको पहुँचमा पुर्‍याउनका लागि प्रदेश सरकारले कर्णालीका बस्तीमा ती सडक निर्माण गर्दैआएको छ ।&n...

फागुन २, २०७९

अर्थ मन्त्रालयले चालू खर्च कटौती गर्न निर्देशन दिइरहेका बेला कर्णाली प्रदेशमा भने मनपरी सेवा सुविधा बढाइएको छ । प्रदेश सरकारले मन्त्रीका स्वकीय सचिवहरूलाई पनि चालकसहितको गाडी र मोटरसाइकलका साथै भ्रमण भत्ता सु...

माघ ९, २०७९

कर्णाली प्रदेश सरकारले सात मन्त्रालय कायम गरेको छ । यसअघि जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय थपेर आठ मन्त्रालय बनाइएकोमा मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारले आज जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई भौतिक पूर्व...

पुस २८, २०७९

तत्कालीन १० वर्षे माओवादी जनयुद्धमा राजनीतिक र सैन्य मोर्चा सम्हालेका रुकुमपश्चिमका राजकुमार शर्मा कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका छन् । नेकपा एमाले, राप्रपा र नेकपा एकीकृत समाजवादीको समर्थनमा बुधवार ...

पुस २७, २०७९

कर्णाली प्रदेश सरकारको नेतृत्व पाँचै वर्ष नेकपा माओवादी केन्द्रलाई दिने निर्णयप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । एमाले सांसदहरूले सत्ता साझेदारीका विषयमा माओवादी केन्द्रसँग टुंगोमा पुग्दा कम्तीमा सरकारको न...

पुस २६, २०७९

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले निर्वाचन आचारसंहिताका कारण सोचेजस्तो काम गर्न नसकेको बताएका छन् । आफ्नो कार्यकालमा हासिल भएका उपलब्धिहरू सार्वजनिक गर्दै उनले स्थानीय र प्रदेश तथा प्रतिनिधिसभा निर्...

पुस २०, २०७९

प्रदेश प्रमुखले निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र मुख्यमन्त्री नियुक्त गरिसक्नुपर्छ । कर्णालीमा पुस २७ गतेभित्र मुख्यमन्त्री नियुक्त गरिसक्नुपर्छ तर अहिलेसम्म नयाँ सरकार गठनका सन्दर्भमा प्रदेश प्रमुखक...

पुस १४, २०७९

 कर्णाली प्रदेश सभाको अधिवेशन आह्वान गरिएको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख कार्यालयलाई  बैठक आह्वानका लागि पत्र पठाएअनुसार प्रदेश प्रमुख तिलक परियारले पुस १८ गते प्रथम अधिवेशन आह्वान गर...

पुस ७, २०७९

संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुखले पुस २२ गतेभित्र कर्णाली प्रदेश सभाको अधिवेशन बोलाइसक्नुपर्नेछ । प्रदेश प्रमुखको कार्यालयले शुक्रवार कर्णाली प्रदेश सभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहलाई शपथ गराउने कार्यक्रम तय...

मंसिर १२, २०७९

प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएसँगै कर्णाली प्रदेश सरकार गठनका विषयमा चासो बढेको छ । चोक, चौतारा, चिया पसलहरूमा अहिलेको सत्ता गठबन्धनको भविष्य, प्रदेश सरकारको नेतृत्व, प्रदेशमा बन्न सक्ने सम्भावित समीकरणबारे चर्चा...

भदौ २७, २०७९

कर्णाली प्रदेश समन्वय समितिको बैठक सम्पन्न भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बसेको बैठक आज सुर्खेतमा सम्पन्न भएको हो । उक्त बैठकमा बोल्दै मुख्यमन्त्री शाहीले जनताको चुल्होको सरकार स्थान...

भदौ १२, २०७९

कर्णाली प्रदेशका दुई जना मन्त्रीले आइतवार राजीनामा दिएका छन् । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले राजीनामा दिएका हुन् ।  श...