×

बैशाख २१, २०८०

काठमाडौं महानगरपालिकाले विज्ञापन दातालाई बाह्य विज्ञापन गर्न अनुमति लिन तथा नवीकरण गर्न निर्देशन दिएको छ ।  महानगरपालिकाले बिहीवार एक सूचना प्रकाशित गर्दै  महानगरपालिका क्षेत्रभित्र काठमाडौं महान...

चैत २७, २०७९

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरले उठाएको फाेहरकाे विषयलाई आजै संवाद गरेर सुल्झाउन प्रधामनन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् । अत्यावशयक सेवा अवरोध गर्ने मेयरको शैलीम...

पुस ६, २०७९

धोबीखोला करिडोरका घरधनीहरूले काठमाडौं महानगरले घर जग्गाको लालपूर्जा हुँदासमेत ज्यादति गरेको बताएका छन् । बुधवार काठमाडौं महानगरपालिकाको नगरप्रहरीको टोलीले डोजर लगाएर अनामनगर धोबीखोला करिडोरको जग्गा मिचेर...

पुस ६, २०७९

काठमाडौं महानगरपालिकाले धोबीखोला किनारमा निर्माण गरिएका अवैध संरचनाहरू भत्काएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगरमा निर्माण गरिएका संरचनाहरू भत्काएको छ ।  बुधवार काठमाडौं महानगरपालि...

मंसिर २९, २०७९

ललितपुर महागरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा मेट्रो रेल चलाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । बिहीवार काठमाडौं महानगरपालिकाको २८औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रम उनले उपत्यकामा ...

मंसिर २७, २०७९

काठमाडौं महानगरपालिकाले मंगलवार आफ्नो क्षेत्रभित्रका ८९ वटा सामुदायिक विद्यालय परिसरमा सरसफाइ गरेको छ । कामपाले आफ्नो २८औँ महानगर दिवसका अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत मंगलवार बिहान  सामुदाय...

असोज १५, २०७९

काठमाडौं महानगरपालिकाले अवैध ढंगबाट निर्माण गरिएका भौतिक संरचना भत्काउने क्रममा सार्वजनिक जग्गा मिच्नेको संख्या बढी भएको जनाएको छ ।  कामपाले गत भदौ ६ गतेदेखि नक्सा पास बिना निर्माण भएको, निर्माण भएअनुसा...

असोज ७, २०७९

काठमाडौं महानगरपालिकाका ८ वटा वडामा क्षयरोग जाँच निःशुल्क गरिएको छ । जापान क्षयरोग निवारण संस्थाले जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था र स्थानीय वडा कार्यालयको सहकार्यमा दुईदिने निःशुल्क क्षयरोग स्व...

असोज ६, २०७९

काठमाडौं महानगरपालिकाले टुकुचा खोला उत्खनन्का सन्दर्भमा उच्च अदालत पाटनले गरेको अल्पकालीन अन्तरिम आदेश बुझ्न अस्वीकार गरेको छ । उच्च अदालत पाटनबाट रितपूर्वक म्याद जारी गर्न कर्मचारी खटे पनि काठमाडौं महानगरका कर्म...

असोज ६, २०७९

काठमाडौं महानगरपालिकाले वीर अस्ताल छेउछाउमा रहेका अनधिकृत संरचनामाथि डोजर चलाएको छ । महानगरभित्रका अनधिकृत र प्रयोजनविपरीत प्रयोग गरिएका भौतिक संरचना हटाउने अभियान थालेको महानगरपालिकाले बिहीवार वीर अस्प...

असोज ३, २०७९

काठमाडौं महानगरपालिकाले टुकुचा उत्खनन् अभियान जारी राखेको छ । महानगरपालिकाको टोलीले सोमवार हात्तीसार–कमलपोखरीको क्षेत्रमा उत्खनन प्रक्रिया जारी राखेको हो ।  टुकुचा क्षेत्र अतिक्रमित गरेको भन्दै म...

भदौ ३१, २०७९

काठमाडौंको नयाँ बानेश्वर चोकमा नक्सापासविपरीत बनेको संरचनामा महानगरले डोजर चलाएको छ । संसद् भवनको पश्चिमपट्टी रहेको सूर्य–उजेली भवनमा रहेको बेसमेण्टमा महानगरले डोजर चलाएको हो ।  पार्किङ भनेर ...

भदौ २७, २०७९

अवैध संरचना हटाउने अभियान थालेको काठमाडौं महानगरपालिकाले सोमवार बालाजु क्षेत्रका अवैध संरचनामाथि डोजर चलाएको छ । मेयर बालेन्द्र साह (बालेन)को सक्रियतामा शुरू भएको अभियानअन्तर्गत सोमवार बालाजुस्थित माछापोखर...

भदौ २४, २०७९

अवैधरुपमा निर्माण गरिएका संरचना भत्काउने क्रममा निस्किएका सामग्री व्यवस्थापनको काम आगागी हप्तासम्ममा सकिने काठमाडौं महानगरपालिकाले जनाएको छ । नक्साविपरीत निर्माण भएका, नक्सा अनुरुप निर्माण भए पनि सोही अनुरुप प्र...

भदौ २३, २०७९

काठमाडौं महानगरपालिकाले नेपाली सेना, नेपाल प्रहरी र समाज कल्याण परिषद्लाई बहाल कर बुझाउन पत्राचार गरेको छ । महानगरपालिकाले कर नबुझाए दुवै सुरक्षा निकायसहित समाज कल्याण परिषदलाई पनि कारबाही गर्ने चेता...

भदौ २३, २०७९

काठमाडौं महानगरपालिकाले मापदण्ड अनुसार निर्माण भएका तर नक्सा पास नगरिएका भवनहरूलाई ३ महिनाभित्र नक्सा पास गर्न निर्देशन  दिएको छ ।  महानगरपालिकाले नगर सभाको ११ औं अधिवेशनबाट आर्थिक वर्ष २०७९/८०...

भदौ २१, २०७९

काठमाडौं महानगरपालिकाले अवैध र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम कसैले रोक्न नसक्ने बताएको छ । महानगरपालिकाले यसलाई निरन्तर अघि बढाउने जनाएको छ ।  ​ कानूनीरुपमा अवैध ...

भदौ १५, २०७९

काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा रहेको काठमाडौं फनपार्कलाई कर तिर्न २४ घण्टे अल्टिमेटम दिएको छ ।  महानगरपालिकाले बुधबार काठमाडौं फनपार्कलाई पत्र लेखेर काठमाडौं महानगरपालिकालाई बुझाउन बाँकी रह...

भदौ १३, २०७९

अवैध रुपमा निर्माण गरिएका र स्वीकृत प्रयोजनविपरीत प्रयोग गरिएका संरचना खाली गराउने अभियान थालेको काठमाडौं महानगरपालिकाले सोमवार न्युरोड क्षेत्रमा अनुगमन गरेको छ ।  सोमवार महानगरपालिकाको टोलीले न्यु...

भदौ १२, २०७९

काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा एमडीजीपी डाक्टर र नर्स राख्ने भएको छ । आइतवार बसेको नगर कार्यपालिका बैठकमा मेयर बालेन्द्र साहले सबै वडाहरूमा एमडीजीपी डाक्टर र नर्स राख्ने प्रस्ताव गरेका थिए । बैठकले मेयर...

भदौ १२, २०७९

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले काठमाडौं महानगरपालिकाले पछिल्लो समय सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना हटाउने अभियान सकारात्मक रहेको बताएकी छन् । आइतवार सामा...