×

असोज १५, २०७९

ब्ल्याक ब्रोज इन्टरटेनमेन्टको प्रस्तुतिमा गीत ‘केशरी केशरी’ सार्वजनिक भएको छ । गीतमा लोकप्रिय गायक बिष्णु भट्ट र नेपाल आइडल दोस्रो संस्करणकी फाइनलिस्ट अस्मिता अधिकारीको आवाज छ । गीतमा शब्द अष्ट्रेलिया बस्...