×

मंसिर १३, २०७९

सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरीले फराकिलो अग्रता बनाएकी छन् । कांग्रेसका उम्मेदवार विजय कुमार गच्छदारले भन्दा भगवतीले ६ हजार ३३५ मत बढी प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय...