×

कात्तिक ९, २०७९

राजधानी काठमाडौं उपत्यकामा बस्नेहरू ‘रिफ्रेसमेन्ट’का लागि जाने सबैभन्दा नजिकको पर्यटकीय स्थल हो, धुलिखेल । पर्यटकीय क्षेत्र भन्नेबित्तिकै काठमाडौंपछि धुलिखेल, नगरकोट, पोखरा र सौराहाको नाम आउँछ । ...