×

चैत २८, २०७९

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैंकहरूको अवस्था सुरक्षित रहेको बताएका छन्।  मंगलवार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को ८ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्ब...

असोज ४, २०७९

गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्रले आन्तरिक उत्पादन, कृषि उत्पादन र उद्योगमा लगानी वृद्धि खोजेको बताएका छन् । उनले बैंक तथा वित्तीय संस्थाहरूले स्टार्टअप, साना उद्यम, कृषि उत्पादनमा कर्जा जोखिम देखेर लगा...

असोज ४, २०७९

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निक्षेप तथा कर्जा सुरक्षण कोष ४८ वर्ष पुग्दा पनि कुनै योजना नदेखिएको बताएका छन् । मंगलवार कोषको ४९औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले कोषले ४८ वर्ष पु...

साउन ४, २०७९

नेकपा एमालेका महासचिव शंकर पोखरेलले कालो धनलाई सेतो बनाउन नपाएपछि सरकारले गभर्नरमाथि आक्रमण गरेको आरोप लगाएका छन् ।  नेकपा एमालेको प्रचार तथा प्रकाशन विभागले बुधबार आयोजना गरेको अनलाइन सञ्चार माध्...

असार २९, २०७९

देशको अर्थतन्त्रलाई ‘गाइड’ गर्ने निकाय नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी गम्भीर विवादमा तानिएका छन् । तटस्थ रहनुपर्ने र संवेदनशील निकायको प्रमुख रहेका अधिकारी कुनै राजनीतिक दलको सदस्य ...

असार २९, २०७९

कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन् । बुधवार ट्वीटरमार्फत उनले राजीनामा नदिए सरकारले पदमुक्त गर्नुपर्ने बताएका हुन् ।  ‘राष्ट्र बैंकका गर्भनर...

असार २९, २०७९

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी छद्म नाममा एमाले राजनीतिमा सक्रिय रहेको भन्दै तीव्र आलोचना भइरहेको छ । नेकपा एमालेले मंगलवार जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा अर्थ तथा योजना विभाग सदस्...

असार २९, २०७९

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेकपा एमालेको योजना विभागको सदस्य बनेकोमा कटाक्ष गरेका छन् । अन्य सांसदहरूले गभर्नर अधिकारीमाथि छानबिनको माग गरिरहँदा गगनले...

असार २९, २०७९

राष्ट्र बैंक ऐन विपरीत राजनीतिक दलमा आबद्ध भएर देशको अर्थतन्त्र श्रीलंका बन्दैछ भन्ने गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गरेर कारबाही गर्न संसदमा माग गरिएको छ ।  सांसदहरूले एमालेको अर्थ विभागमा रहेका ए...

असार १२, २०७९

वित्त नीतिलाई सघाउने कार्यक्रम तय गर्ने र आम सर्वसाधारणलाई उत्साहित गराउन सकारात्मक सन्देश दिने काम केन्द्रीय बैंकले गर्नुपर्छ । तर, अर्थ व्यवस्थाले अप्ठ्यारो संकेत गर्दा पनि यसको ठीकविपरीत त्रास फैलाउने र आमउपभोक्ताल...

बैशाख ९, २०७९

जसरी अक्सर इतिहास विजेताको घोडा हो भन्ने बुझाइ छ, त्यसैगरी द्रव्य कहिलेकाहीँ कानूनको बुई चढेर न्यायको आत्मालाई बन्धक बनाउने दुस्साहस गर्छ । यदि हामी संशोधित इतिहासमाथि विश्वास गर्छौं भने निष्पक्षताको फराकिलो ...

बैशाख ७, २०७९

सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई गरेको निलम्बन रोक्न सर्वाेच्च अदालतले दिएको आदेशले अधिकारीको पुनर्बहाली भएसँगै नेप्सेले रातो कार्ड देखाएको छ । पछिल्लो हप्ता लगातार घटिरहेको नेप्से मंगलवार द...

बैशाख ७, २०७९

सर्वोच्चको अल्पकालीन अन्तरिम आदेशबाट निलम्बन फुकुवा भई बुधवार काममा फर्किएका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले स्वार्थ बाझिने गरी विभिन्न बैंक तथा वित्तीय संस्थाको शेयरमा लगानी गरेको पाइएको छ । ब...

बैशाख ६, २०७९

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि निलम्बनको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश हरि फुँयालको एकल इजलासले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्...

चैत २५, २०७८

अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीचको विवाद सार्वजनिक कार्यक्रममै छताछुल्ल भएको छ ।  शुक्रवार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘नेसनल कन्फ्रेन्स अन इकोनोमिक्स एन्...