×

असार ३०, २०८०

‘भोलि तैंले दिदीको घ’राँ जानुपर्छ, झोलुङ्गो चैया छ रे, बाले बुन्दिनुभा’ख ।’ आमाले बेलुका खाना पस्किँदै भनिन् ।  त्यतिबेला गोपालले ‘हुँ’ मात्र गर्‍यो, खासै प्र...

असार ९, २०८०

नुवाकोटको देवीघाट क्षेत्रलाई बृहत्तर धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने उद्देश्यले श्रीमद्देवी भागवत नवाह महायज्ञ आयोजना गर्ने निधो गर्‍यो एक सामाजिक संस्थाले । संयोजकमा गोपाल तोकिएको थियो अनौपचार...

जेठ २७, २०८०

त्यतिबेला गोपाल सर्लाही हरिवनको एक सरकारी कार्यालयमा जागिरे थियो । एक दिन उसलाई काम विशेषले काठमाडौं जानुपर्ने काम पर्‍यो । साथमा थियो थापा थरी सहकर्मी साथी हरिवनकै । साँझ ५ बजेतिर हरिवनबाट छुटेको...

बैशाख १६, २०८०

सानामा गोपालको स्वभाव अलि बेढङ्गी थियो । अल्छी त्यत्तिकै, उट्पट्याङ त्यत्तिकै ।  भनिएको नगर्ने, विपरीत खोजीखोजी गर्ने । साँवा अक्षरसम्म चिनाउन पनि कम गाह्रो परेन उसका दाजुलाई । दाजु अक्षर लेखाउन धुलोट लिए...

चैत ४, २०७९

तिनताका गोपाल अध्यात्मदर्शन सम्बन्धी स्तम्भ लेख्ने गर्थ्यो । उसले जागिरको शुरूआती दिनदेखि नै नियमित गर्दै आएको थियो यसलाई । सायद त्यसै भएर हुनुपर्छ, बरोबर आध्यात्मिक सभा, गोष्ठी, सेमिनार, कार्यक्रम आदिमा निमन्त्रणा...

फागुन १३, २०७९

विभिन्न उतारचढाव तथा उकालीओरालीसँग पौंठेजोरी खेल्दाखेल्दै गोपालको जागिरे जीवन अन्तिम वर्षतिर पुग्यो । झण्डै ३० वर्ष लामो कार्यकालमा राम्रो पनि भोग्यो, नराम्रो पनि भोग्यो । राम्रो त के भन्ने र बढी नराम्रो नै भोग्...

माघ २१, २०७९

महाभूकम्पले जति नेपालीहरूको मन हल्लाएको थियो, सायद त्योभन्दा बढी नेताहरूको मन र  मुटु हल्लिएको हुनुपर्छ । अन्यथा पुनर्गठित संविधान सभाले पनि संविधान निर्माण गर्न नसक्ने निश्चित भइसकेको थियो । पहिलो संव...

पुस २३, २०७९

नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा सञ्चारमन्त्री भएर आएपछि संस्थानको व्यवस्थापन फेरियो । लमजुङतिरका ल्याङल्याङे कांग्रेसी सज्जनलाई विस्थापित गरी माओवादी निकटका क्रान्तिकारी सज्जन कार्यकारी प्रमुख भएर आए । ...

पुस ९, २०७९

समय बित्दै गयो । गोपालको जागिरे जीवन पनि चली नै रह्यो । त्यत्तिकैमा १ दिन मध्यरातमा राजा ज्ञानेन्द्रले तत्कालीन प्रधानमन्त्रीलाई असक्षम घोषित गरी सत्ता हातमा लिए । भोलिपल्ट त्यसैबारे सम्पादकीय लेख्नुपर्ने भयो । सर...