×

असार १५, २०७९

बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित चपली सबस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आएको छ ।  सबस्टेसनमा रहेका १०/१० एमभीए क्षमताका तीन वटा ट्रान्सफर्मरहरूमध्ये एउटामा बुधवार बिहान ५ बजेबाट समस्या देखिएको हो ।&...