भदौ २६, २०७९
प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग आइतवार चौथो दिनको बयान लिने भएको छ । भदौ १५ गतेबाट शुरू भएको बयान यसअघि तीन दिन चलेको थियो । समितिले ...
प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग आइतवार चौथो दिनको बयान लिने भएको छ । भदौ १५ गतेबाट शुरू भएको बयान यसअघि तीन दिन चलेको थियो । समितिले ...
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाभियोग सिफारिश समितिमा दिएको बयानका कारण सर्वोच्च अदालतदेखि नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनसम्म हल्लीखल्ली मच्चिएको छ । जबराले पूर्व प्रधानन्यायाधीशह...
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध प्रतिनिधिसभामा दर्ता भएको महाभियोग प्रस्तावलाई पुष्टि गर्ने गरी नेपाल बार एसोसिएसनले केही नयाँ तथ्य महाभियोग सिफारिश समितिसमक्ष पेश गरेको छ । बेञ्च शपिङ, आफन्त र बिच...
संसद्को कार्यकाल सकिनुअगावै प्रधानन्यायाशीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोग प्रस्ताव टुंगो नलागे के हुन्छ भन्ने प्रश्न अहिले सर्वत्र चासोको विषय बनेको छ । महाभियोग प्रस्ताव पास वा फेल नभई निष्क्रिय रहेको अव...
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा लगाइएको महाअभियोगका सन्दर्भमा प्रमाण उपलब्ध गराउन महाअभियोग सिफारिस समितिले सूचना प्रकाशित गरेको छ । प्रतिनिधि सभाबाट गठित महाभियोग सिफारिस समितिको भदौ ८ ग...
मंगलबार महाभियोग सिफारिस समितिको बैठक बोलाइएको छ । समितिका जेष्ठ सदस्य रामबहादुर विष्टका अनुसार दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा यसअघि वितरण भएको समितिको आन्तरिक कार्यविधि पास गर्ने र ...
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्तावमाथि आइतवार प्रतिनिधि सभामा छलफल हुँदैछ । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा महाभियोग प्रस्तावमाथि छलफल गर्ने कार्यस...
सरकारले प्रतिनिधि सभा निर्वाचनको मिति घोषणाको गृहकार्य गरिरहँदा संसद्को कार्यकाल कहिलेसम्म रहने भन्ने बहस शुरू भएको छ । कात्तिक अन्तिम साता या मंसिर पहिलो साता चुनाव गर्नेगरी सरकारले चुनावको मितिबार...
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोग प्रस्ताव अगाडि बढाउन माग गरेको छ । बुधवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा एमाले स्थायी कमिटी सदस्य समेत रहेका...
सर्वोच्च अदालतको संवैधानिक इजलासले निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाभियोगसम्बन्धी कागजात झिकाउने आदेश गरेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू...
सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसदमा पेश गरिएको महाभियोग प्रस्तावसँग सम्बन्धित कागजातहरू झिकाउन आदेश गरेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा न्यायाध...
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसदमा पेश गरिएको महाभियोग प्रस्तावविरुद्धको रिट आज संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा न्यायाधीशहरू ईश्वरप्...
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसदमा पेश गरिएको महाभियोग प्रस्तावविरुद्धको रिट आज संवैधानिक इजलासमा पेशी तोकिएको भए पनि हेर्न नभ्याइनेमा परेकाले सुनवाइ भएन । कायममुकायम प्रधानन्यायाधीश दी...
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसदमा दर्ता गरिएको महाभियोग प्रस्तावविरुद्धको रिटमाथि शुक्रवार प्रारम्भिक सुनुवाइ हुँदैछ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा न्यायाधी...
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध प्रतिनिधि सभामा दर्ता भएको महाभियोग प्रस्ताव बदरको मागसहित सर्वोच्च अदालतमा रिट दर्ता भएको डेढ महिना पुग्न लागे पनि अझै सुनुवाइ हुन सकेको छैन । सामान्यतया यस्ता रिट ...
नेपालमा कुनै प्रधानन्यायाधीश या संवैधानिक अंगका प्रमुखविरुद्ध महाभियोग प्रस्ताव पारित भएको इतिहास छैन । २०७४ सालमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र त्यसको अघिल्लो वर्ष २०७३ मा अख्तियार दुरुपयोग ...
संघीय संसद सचिवालयका सहसचिव एवम् प्रवक्ता रोजनाथ पाण्डेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव संसदको सम्पत्तिको रुपमा रहने बताएका छन् । सरकारले मंगलवार रातिबाट संघीय संसदको अध...
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध प्रतिनिधि सभामा विचाराधीन महाभियोग प्रस्तावमाथि सभामुखले छलफलका लागि मिति समेत तोकिसकेको अवस्थामा सरकारले प्रतिनिधि सभाको अधिवेशन अन्त्य गरिदिएको छ । मन्त्रिप...
संसद् सचिवालयमा दर्ता भएको झण्डै एक महिनापछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव संसद् बैठकमा पेश भएको छ । आइतवार बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध...
प्रतिनिधि सभाको बैठक आज (आइतवार) दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा संघीय संसद सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रक्रिया अघि बढाउने तयारी गरेको छ । सचिवालयले...
नेपाल बार एशोसिएशनको १५औं अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन २०७८ ले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई न्यायपालिकामा पुनः स्वीकार गर्न नसक्ने घोषणा गरेको छ । बिहीवार काठमाडौंमा आयोजित...