×

फागुन ११, २०८०

कृषि विकास बैंकले ११२ जना कर्मचारी माग गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी बैंकले शुक्रबार दरखास्त आह्वान गरेको हो ।  इच्छुक उम्मेदवारले बिहीबारदेखि नै अनलाइनमार्फत...

माघ १६, २०८०

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विभिन्न पदमा कर्मचारी माग गरेको छ । केन्द्रले मंगलबार एक सूचना जारी गर्दै मेडिकल अधिकृत, स्टाफ नर्ससहितका ५ पदमा दरखास्त आह्वान गरेको हो ।  इच्छुक उम्मेदवारले २१ ...

पुस ६, २०८०

सिरहाको रामकुमार शारदा उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालले करारमा पदपूर्ति गर्नेगरी कर्मचारी माग गरेको छ ।  अस्पतालले कन्सलटेन्ट पेडियाट्रिसियन, कन्सलटेन्ट अब्टेट्रिसियन, कन्सलटेन्ट जनरल फिजिसिसन, डेन्टल...

पुस ५, २०८०

मधेस स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालयले विभिन्न पदमा कर्मचारी माग गरेको छ । प्रादेशकि अस्पतालहरुका लागि करारमा जनशक्ति नियुक्त गर्नेगरी बिहीबार सूचना प्रकाशित भएको हो ।  विभिन्न १९ पदमा...

मंसिर ४, २०८०

भक्तपुर क्यान्सर अस्पतालले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।  अस्पतालले मेडिकल अफिसर, स्टाफ नर्स, फार्मेसी सहायक र रिसेप्सनिष्ट पदमा गरी ११ जना कर्मचारी माग गरेको छ ।  इच्छुक उम्मेदवारले सोमबारको मि...

कात्तिक २६, २०८०

 खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहायक तहको विज्ञापनको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।   लिखित परीक्षाको अङ्क, सीप परीक्षणको अङ्क र अन्तर्वार्ताको औषत अङ्क समेतको कूल योगको आधारमा सफल उम्म...

असोज १, २०८०

 नेपाल वायुसेवा निगमले आ.व. २०७९/८० को पदपूर्तिका  लागि  खुला तथा समावेशी प्रतियोगितातर्फ लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।  उत्तीर्ण उम्मेदवाहरूको  कम्प्युटर सीप पर...

भदौ १८, २०८०

नेपाल विद्युत प्राधिकरणले ८ जना उम्मेदवारलाई नियुक्ति पत्र लिन आउन सूचना जारी गरेको छ । प्राधिकरणले विभिन्न चरणका परीक्षामा उत्तीर्ण भएका उम्मेदवारलाई जागिरका लागि सिफारिस गर्दै नियुक्ति पत्र लिन आउन भनेको हो ।&...

भदौ १२, २०८०

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले करारमा कर्मचारी नियुक्ति गर्नेगरी दरखास्त आह्वान गरेको छ । प्रदेशभित्रका विभिन्न गाउँपालिकामा रिक्त स्थानीय न्यायिक सहजकर्ता पदका लागि दरखास्त आह्वान भएको हो ।&nb...

साउन २२, २०८०

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विभिन्न पदमा करारमा कर्मचारी माग गरेको छ । केन्द्रले कन्सल्टेन्ट कार्डियोलोजिष्ट, सिनियर रजिष्ट्रार, रजिष्ट्रार यूरोलोजिष्ट र रजिष्ट्रार क्रिटिकल केयर एण्ड एजेस्थेसियोल...

साउन १, २०८०

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमा कर्मचारी माग भएको छ । आन्तरिकका साथसाथै खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान भएको छ । उपप्रबन्धक, सहायक प्रबन्धकसहितका केही पदहरुमा ...

असार ३१, २०८०

अपर अरुण हाइड्रो–इलेक्ट्रिकले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले मातहतका आयोजनाहरुमा रिक्त, रहेका व्यवस्थापक, वरिष्ठ इन्जिनियर, चार्टड एकाउन्टेन्ट, कानुन अधिकृतलगायतका पदहरुमा दरखास्त आह्वान गरे...

बैशाख १४, २०८०

स्वास्थ्य बीमा बोर्डले ५५ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । बोर्डले करारमा नियुक्ति गर्नेगरी बिहीबार दर्ता अधिकारी (नासु वा पाँचौ तह) पदमा दरखास्त आह्वान गरेको हो । जसअनुसार इच्छुक उम्मेदवारले १५ दिनभि...

भदौ १५, २०७९

काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकाले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।  मूलपानी अस्पतालमा करार सेवामा पदपूर्ति गर्नेगरी नगरपालिकाले दरखास्त आह्वान गरेको हो ।  मेडिकल अधिकृत, डेन्टल सर्जन, सहाय...

साउन २६, २०७९

मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले कर्मचारी माग गरेको छ । प्रयोगशालाले २ सय ७२ कर्मचारी पदपूर्तिका लागि १५ दिनको समय दिएर दरखास्त आह्वान गरेको हो । सामाजिक विकास मन्त्रालयले करार सेवामा कर्मचारी भर्ना गर्न लागेक...

साउन १९, २०७९

भक्तपुर क्यान्सर अस्पतालले विभिन्न ८ पदमा कर्मचारी माग गरेको छ । अस्पतालले प्याथलोजिष्ट, एनेस्थेसियोलोजिष्ट, अर्थोपेडिक सर्जन, प्यालिएटिभ केयर फिजिसियन, मेडिकल अफिसर, मेडिकल रेकर्डस्, स्टाफ नर्स र चालक पदमा कर्मचारी ...