×

असार ३, २०८०

नक्कली शरणार्थी प्रकरणमा बहालवाला सांसद टोपबहादुर रायमाझी निर्दोष छु भन्दाभन्दै जेल पुगे । महंगा वकिलले चर्को ‘फी’ लिएर गरेका बहस र जोगाउन भएका राजनीतिक चलखेलले काम गरेन । ‘आफू निर्दोष रह...

जेठ १०, २०८०

प्रतिनिधि सभामा नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीविरुद्ध नक्कली शरणार्थी प्रकरणमा राज्य विरुद्धको कसूर लगायत संगठित अपराध गरेको आरोपपत्र दायर गरिएको छ । सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतम...

जेठ ८, २०८०

जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा सयौं नागरिकको करोडौं रकम ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सोमवार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउने तयारी गरेको छ ।&...

जेठ ३, २०८०

नेपाली कांग्रेसका नेता नरहरि आचार्य २०५२ साल मंसिर २७ गते संसदीय व्यवस्था मन्त्री बनेका थिए । आचार्यले मन्त्री बनेको ६ महिनापछि २०५३ असार २५ गते मन्त्रिपरिषद् सचिवालयमा सम्पत्ति विवरण पेश गरेका थिए । आचार्य २०५३ ...

जेठ २, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको बयान सकिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका कार्यालय प्रमुख सहन्यायाधीवक्ता अच्युतमणि न्यौपानेले सोमवार अपराह्न ४...

जेठ १, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा बहालवाला प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी आइतबार राति पक्राउ परे । राजधानीको बूढानीलकण्ठ-पासिकोटस्थित नारायण पौडलको घरमा लुकेर बसिरहेको अवस्थामा प्रह...

जेठ १, २०८०

पूर्व उपप्रधानमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ पुर्जी जारी भएको ११ दिनपछि आइतवार पक्राउ परे । नक्कली शरणार्थी प्रकरणमा संलग्न भएको आरोप लागेका रायमाझी आइतवार बेलुका करीब ९ बजे बुढानीलकण्ठस्थित...

बैशाख ३१, २०८०

 पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी अन्ततः आइतबार साँझ राजधानीको बूढानीलकण्ठबाट पक्राउ परेका छन् ।  वैशाख २० गतेदेखि फरार रहेका रायमाझीलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले ११ दिनपछि पक्राउ ग...

बैशाख ३१, २०८०

नक्कली भुटानी शरणार्थी बनाएर नेपाली युवालाई अमेरिका पठाइदिने भन्दै गरिएको सङ्गठित ठगी आरोपमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् । शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै सयौँ नेपालीसँ...

बैशाख ३१, २०८०

नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रतिनिधिसभा सदस्य समेत रहेका उनलाई प्रहरीले आइतबार काठमाडौँबाटै पक्राउ गरेको हो । प्रहरी स्रोतले उनी काठमाडौँको बुढानीलकण्ठबाट पक्राउ परे...

बैशाख ३१, २०८०

अर्घाखाँचीबाट ‘अबिराम’ चुनाव जित्दै आएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको राजनीतिक जीवनमा ‘खग्रास ग्रहण’ लागेको छ । नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ पुर्जी...

बैशाख २९, २०८०

‘खल्तीमा सुको छैन, खुब नेता बन्नुपरेको छ । जा, छिटो एक भारी घाँस काटेर आइज ।’ बाआमाको यस्तो गाली नखाएका अहिलेका प्रौढ नेता शायदै होलान् । जो गाउँमा जन्मे, हुर्के, त्यहीँ स्कूल पढे, ती अधिकांशको ...

बैशाख २७, २०८०

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– नेकपा एमालेको मंगलबार बसेको सचिवालय बैठकमा नेपालीलाई भुटान...

बैशाख २६, २०८०

प्रहरीले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने गिरोहका थप दुई जनालाई पक्राउ गरेको छ । यससँगै पक्राउ पर्नेको संख्या १० जना पुगेको छ ।  प्रहरीले मंगलबार काठमाडौँको टोखा बस्ने रामश...

बैशाख २६, २०८०

उहिलेको जमानामा रेडियो नेपालमा 'म तिम्रो शहर छोडी टाढा जाँदैछु…' भन्ने गीत निकै सुनिन्थ्यो । त्यही गीतको झल्को दिनेगरी टोपबहादुर रायमाझी यतिखेर काठमाडौं शहर छाडेर कतै टाढा गएका छन् । फर्किने...

बैशाख २२, २०८०

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दामा संलग्न रहेको आरोप लागेका पूर्व उपप्रधानमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी अहिले कहाँ छन् भन्ने कुरामा सर्वत्र चासो छ । बुधवार नै पक्राउ पुर्...

बैशाख २२, २०८०

प्रतिनिधि सभा नियमावली, २०७५ मा सदस्यहरू पक्राउ परी हिरासतमा रहेको अवस्थामा पनि सेवासुविधा स्थगन गरी निलम्बनसरहको व्यवस्था गरेको थियो । तर प्रचलित नियमावली २०७९ ले हिरासतमा रहेको अवस्थामा निलम्बन नहुने व्यवस्था...

बैशाख २१, २०८०

पूर्वमन्त्री, तिनका सन्तान र बहालवाला सचिवसहित हाई–प्रोफाइल व्यक्तिहरू तानिएपछि नक्कली शरणार्थी प्रकरण यति बेला सर्वत्र चासो र चर्चाको विषय बनेको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने...

बैशाख २१, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएका नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई खोज्दै रुपन्देही प्रहरी सक्रिय भएको छ । अर्घाखाँचीमा कार्यक्रम सकेर सचिव रायमाझी रुपन्देही आएर बस...

मंसिर ७, २०७९

प्रतिनिधिसभा निर्वाचनमा अर्घाखाँचीबाट एमालेका उम्मेदवार टोपबहादुर रायमाझी विजयी भएका छन् । अघिल्लो निर्वाचनमा माओवादीबाट विजयी उनी नेकपा विभाजनपछि एमालेतिर लागेका थिए ।  उनै रायमाझीले बुधबार राति सम्...

मंसिर ६, २०७९

अर्घाखाँचीमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् । रायमाझीले ७ हजार ४४५ मत ल्याउँदा उनका प्रतिस्पर्धी सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार पुष्पा भुसाल...