×

साउन ३१, २०७९

नेपाल समाजवादीका पार्टीका नेता डम्बर खतिवडाले आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग सहकार्य गर्ने निर्णय गरेका डा.बाबुराम भट्टराईको साथ छाडेका छन् ।  मंगलवार बिहान ट्वीटरमा सन्देश लेख्दै नेता खतिवडा...