×

असोज १५, २०७९

रूपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा कार्यरत डा. लक्ष्मण दुबे वरिष्ठ मुटु रोग विशेषज्ञ हुन् । उनी काठमाडौं उपत्यकाबाहिर मुटुरोगसँग सम्बन्धित उपचार क्याथल्याबका अभियान्ताका रूपमा परिचित छन् । मुटुरोग उपचार...