×

माघ १४, २०८०

शुक्लाफाटा नगरपालिका-८ पर्यटकीय क्षेत्र भल्कामा आइतबार आयोजित माघ मिलन कार्यक्रममा परम्परागत नृत्य प्रस्तुत गर्दै थारु समुदाय ।   तस्बिरः  रासस

चैत ९, २०७९

पूर्वी नवलपरासीमा रहेको चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी सेक्टर अन्तर्गत गिद्धेनी पोस्ट देखि पुरानो आईल्यान्ड क्याम्प सम्म निकुञ्ज भित्र बाट निर्माण गरिएको पर्यटन मार्गको उद्घाटनमा आफ्नो भेषभुषा सहित उपस्थित थारु महिला ...