×

असोज १५, २०७९

दशरथ रंगशालामा १० वर्षपछि कन्सर्ट भएको छ । शनिवार दशैंको अवसर पारेर  रंगशालामा सांगीतिक कन्सर्ट भएको हो । कन्सर्टमा दि एज ब्याण्ड, नितेशजङ कुँवर, वर्तिका एम राई, आशिष राना, स्वप्न सुमन, भेक, यावेश, त्रि...