×

असोज १२, २०७९

सर्वोच्च अदालतबाट अवकाश पाउँदै गरेका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आफ्नो निजी निवासको सिँगारपटारमा लाखौं रुपैयाँको सरकारी खर्च गरेका छन् । काठमाडौंको नैकापस्थित निजी निवासमा कार्कीले सर्वो...

भदौ २२, २०७९

कायमुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालत न्यायालय सुधारको अभियानमा जुटेको बताएका छन् । उनले अब सेवाग्राहीलाई न्याय दिलाउने कुरामा ढिलाइ नहुने भन्दै सर्वोच्च सुधारको पक्षमा जुटेको बताएका हुन् ।...

साउन २१, २०७९

सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार भएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ । बिरामी भएपछि उनी गत साउन १८ गतेदेखि नै बिदा...

साउन २०, २०७९

सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की बिरामी परेर तीन दिनदेखि विदामा बसेका छन् । गत साउन १८ गतेदेखि उनी विदामा बसेका हुन् ।  सर्वोच्च स्रोतका अनुसार कार्की बिसन्चो भएर निवासबाटै...

साउन १६, २०७९

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सहकर्मी न्यायाधीशहरूको मागबमोजिम फुलकोर्ट र वार्षिक समीक्षा बैठक बोलाउन अस्वीकार गरेपछि सर्वोच्च अदालतमा असहज परिस्थिति उत्पन्न भएको छ । कार्कीले हालै अख्तियार दुरु...

साउन १३, २०७९

कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालतको भवन निर्माणमा भएको अनियमितताका सम्बन्धमा छानबिन गरी १५ दिनभित्र 'उचित परिणाम' दिन आग्रहसहित पठाएको पत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा...

साउन २, २०७९

कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालत र न्याय परिषदको सम्हालेपछि विभिन्न विवादमा मुछिएका न्यायाधीशहरू धमाधम कारवाहीमा पर्न थालेका छन् । कार्कीले अध्यक्षता गरेको न्यायपरिषद बैठकले ३ जना ...

असार १७, २०७९

सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपालिकाको शुद्धीकरण गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।  शुक्रवार काठमाडौंमा आयोजित नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा ...

असार १२, २०७९

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसँग आइतवार भेट गरेकी छन् ।  अदालतको आदेशका कारण विकास निर्माणको काम प्रभावित भएको भन्दै झाँक्रीले कामु ...

चैत २७, २०७८

सर्वोच्च अदालतभित्रको विवाद पेचिलो बन्दै जाँदा मुख्य रजिस्ट्रार लालबहादुर कुँवर एक महिना लामो घर बिदामा बसेका छन् । सञ्चित बिदाबाट काटिने गरी चैत २५ देखि वैशाख २५ सम्म बिदामा बस्न कुँवरले दिएको निवेदन कायम...

चैत २५, २०७८

सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले मुख्य रजिष्ट्रार लालबहादुर कुँवरलाई ३ दिनभित्र खटाएको स्थानमा हाजिर हुन निर्देशन दिएका छन् । लिखित पत्र नै दिएर कामु प्रधानन्यायाधीश कार्कीले कुँव...

चैत ४, २०७८

मुख्य रजिस्ट्रार लालबहादुर कुँवरले उच्च अदालतको न्यायाधीश पदको नियुक्ति लिन अस्वीकार गरेका छन् । फागुन २६ गते बसेको न्यायपरिषद् बैठकको सिफारिशअनुसार कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले चैत २ गते कुँवरलाई...

चैत ४, २०७८

केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारका पालामा गरिएका संवैधानिक नियुक्ति खारेजीको मागसहित परेका रिटहरू शुक्रवार संवैधानिक इजलासमा पेशी चढेका छन् । ५२ जनाको नियुक्तिविरुद्ध परेको रिट कामु प्रधानन्यायाधी...

चैत २, २०७८

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरलाई उच्च अदालत पाटनको न्यायाधीशमा सिफारिश गर्ने न्याय परिषद्को निर्णय एक साता बित्दा पनि कार्यान्वयन हुन सकेको छैन । गत फागुन २६ गते बसेको न्यायपरिषद् बैठकले मुख्...

फागुन २९, २०७८

उच्च अदालत पाटनको न्यायाधीशका लागि सिफारिश गरिएका सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरले उक्त पद स्वीकार नगर्ने अडान लिएका छन् । आफूलाई भेट्न पुगेका सहकर्मीहरूलाई कुँवरले अपमानित भएर यथास्थितिमा ...