×

भदौ २७, २०७९

लोकदोहोरी क्षेत्रमा बहुप्रतिभाशाली व्यक्तित्वका रूपमा चिनिएका दीपसागर डिसीको निधन भएको छ । मोडल, छायांकार, निर्देशक एवं सम्पादकसमेत रहेका दीपसागरको सोमवार बिहान निधन भएको हो ।  मिर्गौला एवं सुगरको र...