×

असोज ८, २०७९

मोरङको सुन्दरहरैचा–११ की दीपा विष्टको सपना विदेशमा गएर पैसा कमाउने थियो । कोरोनाका कारण विदेश जान नपाएकी दीपाले देशलाई चिनाउने अवसर प्राप्त गरिन् । ‘स्ट्रेन्थलिफ्टिङ’ खेलबाट उनले नेपाल र आ...