×

बैशाख ४, २०८०

किसानका उत्पादन खरिद गरेको रकम भुक्तानी नगर्ने व्यवसायीको उद्योगमा किसानले धर्ना दिएका छन् । बुटवलको कस्तुरी मिष्ठान्न भण्डार र पाठक डेरी एण्ड बेकरिज उद्योगले पशुपालक किसानले विक्री गरेको दूधको रकम नदिएपछि उद्योग...

चैत २४, २०७९

रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न माग गर्दै निजी क्षेत्रले शुक्रबार धर्ना दिएको छ । राज्यले ४० अर्ब खर्चेर बनाएको देशको दोस्रो अन्तर्राष्ट्रिय एयरपोर्ट पूर्ण क्षमतामा च...

चैत ५, २०७९

 जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका विभिन्न स्थानमा आइतबार निषेधाज्ञा जारी गरेको छ । कोशी प्रदेश नामकरणको विरोधमा रहेकाहरुले आइतबार वृहत प्रदर्शन गर्ने भएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो...

मंसिर २५, २०७९

कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ बागबानीकी हिरादेवी मडै सिफारिसका लागि वडा कार्यालय पुगिन्। उनलाई वडा कार्यालयबाट छोराको उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिका लागि सिफारिस पत्र बनाउनु थियो ।  व...

असोज ३१, २०७९

बैंकहरूले आफूखुसी ब्याजदर बढाएको भन्दै सुर्खेतका व्यवसायीले सोमबार बैंकमा धर्ना दिएका छन् । बैंकको चर्काे ब्याजदरविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएका व्यवसायीले सुर्खेतका विभिन्न बैंकमा पुगेर धर्ना दिएका थिए । &nbs...

असोज १२, २०७९

नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला पक्षका युवा नेताहरूले पार्टी कार्यालय सानेपामा बुधवार धर्ना दिएका छन् । ‘पार्टीभित्र न्याय र अवसरका लागि’ भन्दै संघर्ष गरिरहेका नेताहरूले धर्ना दिएका हुन् ।&nb...

भदौ २५, २०७९

शाही युवा शक्ति नेपालले राजतन्त्र पुनर्स्थापनाको माग गर्दै धर्ना दिएको छ । शनिवार नारायणहिटी दरबार अगाडि राजतन्त्र पुनर्स्थापनाको माग गर्दै प्रदर्शन एवं धर्ना दिएको हो । ‘उनीहरूले गणतान्त्रिक व्यवस्था खारेज ...

साउन १, २०७९

गभर्नर महाप्रसाद अधिकारीलाई कारबाहीको माग गर्दै नेपाल विद्यार्थी संघ र अनेरास्ववियु क्रान्तिकारीले संयुक्त रूपमा आयोजना गरेको धर्नामा प्रहरीले हस्तक्षेप गरेको छ ।  गभर्नर अधिकारीको राजीनामा माग गर्दै उनीह...

असार २४, २०७९

सुर्खेतका उद्योगी व्यवसायीले बढ्दो ब्याज, अनियन्त्रित तरलता अभाव विरुद्ध वीरेन्द्रनगरस्थित नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालयमा धर्ना दिएका छन् । सुर्खेत उद्योग वाणिज्य सङ्घको अगुवाइमा आज दुई बुँदे माग राख्दै व्यवसायी...

असार २४, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जिल्ला प्रशासन कार्यालय पाँचथरमा धर्ना दिएको छ । महँगी र भ्रष्टाचारको विरोधमा राप्रपाले शुक्रवार प्रशासन कार्यालयमा धर्ना दिएको हो । राप्रपाको आकाशिँदै गएको मूल्य वृद्धिले जन...