×

असार ११, २०८०

सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयन गर्न बाटो खुलाएपछि ३ दिनमा ४६७ जनाले नागरिकता पाएका छन् ।  गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माका अनुसार काठमाडौं लगायत देशभरमा ३ दिनमा ४७६ नागरिकता पाए...

जेठ २१, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि यस विरुद्ध परेको रिटमा आज  प्रारम्भिक सुनुवाइ हुँदैछ  ।  नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा परेको रिटमा अघिल्लो संसद्&zw...

जेठ २१, २०८०

राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकमा जन्मसिद्धका सन्तानले वंशजको नागरिकता पाउने, स्वघोषणापछि आमाको नाममा नागरिकता पाउने र गैरआवासीय नेपालीले नागरिकता पाउने व्यवस्था छ ।  गैरआवासीय नेपालील...

जेठ १७, २०८०

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले बुधवार साँझ बुटवलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेलको पुत्ला दहन गरेको छ । राष्ट्रपतिले विवादास्पद नागरिकता विधेयक...

जेठ १४, २०८०

विभिन्न ६१ जना नागरिक अगुवाले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन् । साध्यबहादुर भण्डारी, डा सुरेन्द्र भण्डारी, रामकुमार रिजाल, सुवोधराज प्याकुरेल, अनिल योगी, स्वागत...

असोज २८, २०७९

गृहमन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाणले नेपाली बाबुआमाबाट जन्मिएका सन्तानलाई नागरिकताविहीन हुन नदिनको लागि नागरिकता विधेयक ल्याइए पनि गलत प्रचार गरी राजनीतिकरण गरिएको जिकिर गरेका छन् ...

असोज ९, २०७९

नागरिकता विधेयक प्रमाणीकरणका लागि परमादेशको माग गर्दै दायर भएको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।  सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयालको इजलासले आइतवार रिटमाथि सु...

असोज ९, २०७९

नागरिकता विधेयक प्रमाणीकरणका लागि परमादेशको माग गर्दै दायर भएको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयालको इजलासमा परेको  छ ।  शुक्रवार पेसी तोकिए पनि हेर्न नभ्याइने सूचीमा परेको ...

असोज ७, २०७९

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संवैधानिक व्यवस्थाको बर्खिलाप हुने काम राष्ट्रपति संस्थाबाटै भएको भन्दै आपत्ति जनाएकी छन् । मन्त्री भुसालले सेरेमोनियल राष्ट्रपतिले संसद्बाट पुनः पारित गरी पठाएको नागरिक...

असोज ७, २०७९

नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति कार्यालयलाई विपक्षी बनाई दर्ता गरिएको सबै रिटको सुनुवाइ स्थगित गरिएको छ । सर्वोच्च अदालतमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दर्ता भएको रिटको सुनुवाइ शुक्रवार स्...

असोज ७, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षकबाट जानी–बुझी संविधान मिच्ने काम भएकोले प्रतिगमनको खतरा बढेको बताएका छन् । परिवर्तनका पक्षधरहरू सडकमा नजाने हो भने प्रत...

असोज ७, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा जनता समाजवादी पार्टी (जसपा), मधेश प्रदेश समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । जसपाले राष्ट्रपतिको कदमको विरोधमा पहिलो चरणका आन्दो...

असोज ६, २०७९

नागरिकता विधेयक प्रमाणीकरण गर्न पाउनुपर्ने मागसहित राष्ट्रपति कार्यालयसमेतलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता सुनिल रन्जन सिंहले दर्ता गराएको रिटमा शुक्रवार (असोज ७ गते) पेशी तोकिएको छ ...

असोज ६, २०७९

नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्या भण्डारीलाई शितल निवासबाट चपली हाइट नलखेटी विश्राम नलिने चेतावनी दिएकी छन् ।  नागरिकता...

असोज ६, २०७९

संयुक्त विद्यार्थी संगठनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै बिहीवार पनि विरोध प्रदर्शन गरेका छन् । बिहीवार माइतीघर मण्डलामा संयुक्त विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेका हुन् ...

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

असोज ५, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि सत्तारूढ दलका शीर्ष नेताहरूले कानूनी परामर्श शुरू गरेका छन् ।  बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा कानूनविद्हरूलाई बोलाएर प्रधानमन्त्री...

असोज ५, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि सत्तारूढ गठबन्धनमा रहेका दलहरूले आलोचना र विरोध गरिरहेका छन् । राष्ट्रपतिले संविधान उल्लंघन गरेको उनीहरूको तर्क छ । राष्ट्रपतिको कदमविरूद्ध अद...

असोज ५, २०७९

संघीय संसद्का दुवै सदनबाट पारित भई शीतलनिवास पुगेको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि मुलुकमा अर्को संवैधानिक संकट शुरू भएको छ । प्रतिनिधिसभाका सभामुखले प्रमाणित गरी पठाएको विधेयक मंगलवार...

असोज ५, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा सत्तारूढ गठबन्धनमा रहेका दलहरूले साझा वक्तव्य जारी गर्ने तयारी गरेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको गठबन्धनको ...

असोज ५, २०७९

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संसदले दोहोर्‍याएर नागरिकता विधेयक पारित गरेकोलाई राष्ट्रपतिले प्रमाणित नगर्नु ठुलो  दुर्घटना भएको बताएका छन् । बुधवार एक ट्वीट गर्दै निधिले यस्तो बताएका हुन्...