×

असार २१, २०८०

खुलातर्फको माथिल्लो पदमा उम्मेदवार भई उत्तीर्ण गरी पदोन्नतिसहित नियुक्त भएमा ग्रेड समायोजन नहुने भनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको सचिवस्तरीय निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ । सर्वोच्च...

जेठ २९, २०८०

नेपाल निजामती कर्मचारी सङ्गठनले क्षतिपूर्तिसहितको नागरिक सेवा प्रवाहको सुनिश्चितता गराउँदै सेवाग्राहीसँग ‘नमस्कार अभियान’ सञ्चालन गर्ने भएको छ । सो सङ्गठनले हरेक सरकारी कार्यालयमा सेवाग्राहीलाई श...

चैत २०, २०७९

विभिन्न पाँच वटा कर्मचारी संगठनहरुले तत्काल संघीय निजामती सेवा ऐन जारी गर्न सरकारलाई दवाव बढाएका छन् । आफूहरुले उठाउँदै आएको माग समेटेर संघीय संसदको चालू अधिवेशनबाट संघीय निजामती सेवा ऐन जारी गर्न उनीहरु...

माघ ६, २०७९

नेपाल कर्मचारी युनियनले कर्मचारीहरूको न्यूनतम तलब भत्ता पुनरवलोकन  र परिमार्जन सम्बन्धनमा सुझाव दिनुपर्ने भएकाले सात दिनभित्र सुझाव संकलन गरी पठाइदिन आग्रह गरेको छ।  कर्मचारी एवं श्रमिकहरुको ...

असोज ६, २०७९

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २५ जना कर्मचारीहरूलाई जापानमा वैदेशिक छात्रवृत्ति अध्ययनका लागि मनोनयन गरेको छ ।  मन्त्रालयले बिहीवार उक्त सूचना प्रकाशित गरेको हो । भदौ २६ गते मन्त्रालयको सच...

भदौ २२, २०७९

विश्वमा निजामती सेवा शुरू भएको १६८ वर्ष र नेपालमा निजामती सेवा गठन भएको ६६ वर्ष पुग्यो तर निजामती सेवा दिवस मनाउन थालिएको १९ वर्ष मात्र भयो । १९औं निजामती सेवा दिवस ‘व्यावसायिक र सिर्जनशील निजामती प्र...

साउन २९, २०७९

नेपाल निजामती कर्मचारी सङ्गठनले तीन तहको कर्मचारीलाई मार्गनिर्देशन गर्ने ऐन जारी गर्नुपर्ने माग गरेको छ । सङ्गठनले यहाँ आज पत्रकार सम्मेलन गरी अध्यक्ष लेखनाथ कोइरालाले केन्द्रीय कार्य समितिको दोस्रो बैठकले गरेका नि...

असार ८, २०७९

निजामती कर्मचारी सम्बद्ध विभिन्न संघसंस्थाले संघीय संसदको चालू अधिवेशनबाट संघीय निजामती सेवा ऐन जारी गर्न माग गरेका छन् । बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ५ संघसंगठनले ऐन नहुँदा कर्मचारीको वृत्तिविकास र मनो...

फागुन ३०, २०७८

निजामती कर्मचारीका सन्ततिले स्नातक तहमा अध्ययनका लागि १ लाखदेखि ५ लाख रुपैयाँसम्म छात्रवृत्ति पाउने भएका छन् । तीन वर्षदेखि रोकिएको छात्रवृत्ति कार्यक्रम पुन: सुचारु हुने भएको हो । संघीय मामिला तथा सामान्य प्र...