×

मंसिर २८, २०७९

प्रतिनिधिसभामा दलित समुदायबाट समानुपातिकमा १५ जना निर्वाचित भएका छन् । निर्वाचन आयोगले आज सार्वजनिक गरेको प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सदस्यमा कांग्रेसबाट जीवन परियार (कास्की), शान्ति प...

मंसिर २८, २०७९

निर्वाचन आयोगले घोषणा गरेको समानुपातिक सूचीअनुसार कर्णाली प्रदेशबाट १६ जना निर्वाचित भएका छन् । जसमा एमाले र कांग्रेसका ५–५ सांसद निर्वाचित भएका छन् भने माओवादीबाट ४ जना निर्वाचित भएका छन् ।  य...

मंसिर २८, २०७९

निर्वाचन आयोगले प्रतिनिधिसभाका ११० समानुपातिक सांसद निर्वाचित भएको घोषणा गरेको छ । आयोगले बुधबार समानपातिकबाट निर्वाचित भएका सांसदहरको सूची सार्वजनिक गरेको हो । जसअनुसार नेकपा एमालेबाट ३४ समानुपाति...

मंसिर २८, २०७९

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा १ करोड १० लाख ४७ हजार ३४ (६१ दशमलव ४१ प्रतिशत) मतदान भएको बताएका छन् । बुधवार निर्वाचन परिणाम सार्वजनिक गर्दै ...

मंसिर २८, २०७९

निर्वाचन आयोगले बुधबार चुनावको अन्तिम नतिजा घोषणा गर्न लागेको छ । मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको समानुपातिक र प्रत्यक्षतर्फका सबै नतिजा सार्वजनिक गर्न लागिएको हो ।  त्यसका लागि आयोगल...

मंसिर २१, २०७९

निर्वाचन आयोगले गरेको सिट बाँडफाँडअनुसार मधेस प्रदेशमा समानुपातिकतर्फबाट १० पार्टीको प्रतिनिधित्व रहने निश्चित भएको छ । आयोगका अनुसार प्राप्त मतका आधारमा कांग्रेसले सबैभन्दा धेरै ९ सिट पाएको छ । यस्तै एमा...

मंसिर १७, २०७९

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम सुखद् नरहेको टिप्पणी गरेका छन् ।  दलहरुमाथि नै प्रश्न उठ्ने गरी निर्वाचनको परिणाम आउनु मुलुकको लागि हितकर नभएको उनक...

मंसिर १५, २०७९

प्रतिनिधिसभामा महिला र दलित समुदायको उपस्थिति अत्यन्त कमजोर देखिएको छ । एक सय ६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म एक सय ६१ स्थानको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ ।  प्रतिनिधि सभामा अहिलेसम्मको १६१ सिट...

मंसिर १३, २०७९

एकै घरका दुई दाजुभाइ लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । पाल्पा रामपुर नगरपालिकाका भोजप्रसाद श्रेष्ठ र राजुप्रसाद श्रेष्ठ लुम्बिनी प्रदेश प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा (एमाले)बाट निर्वाचित भएका...

मंसिर १३, २०७९

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि हालै सम्पन्न निर्वाचनमा महोत्तरी जिल्लामा अधिकांश पुरानै अनुहार निर्वाचित भएका छन्  ।  यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनको प्रत्यक्ष प्रणालीतर्फको अन्तिम परिणामले य...

मंसिर १३, २०७९

झापामा प्रतिनिधिसभाको भन्दा प्रदेशसभाको प्रत्यक्षतर्फ बदर मत कम भएको छ । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ खसेको चार लाख १२ हजार तीन सय छ मध्ये २३ हजार नौ सय ६० मत अर्थात् पाँच दशमलव ८१ प्रतिशत बदर भएको निर्वाचन का...

मंसिर १३, २०७९

मङ्सिर ४ मा सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फ सुदूरपश्चिम प्रदेशसभाका निवर्तमान दुई सदस्य प्रतिनिधिसभामा र चार सदस्य प्रदेशसभा सदस्यमा पुनःनिर्वाचित भएका छन् । प्रदेशसभाका निवर्तमान चार सदस्य भने यसपटकको चुनावमा पराजित ...

मंसिर १२, २०७९

कर्णाली प्रदेशसभातर्फको २४ ‘सिट’मा छ जना मात्रै पुराना अनुहार दोहोरिएका छन् । कर्णालीमा स्वतन्त्रको लहर नदेखिए पनि नयाँ अनुहारलाई निर्वाचित गरेर नयाँ सन्देश दिइएको छ । यसरी दोहोरिनेमा बहालवाला मुख्...

मंसिर ८, २०७९

प्रतिनिधिसभाका लागि एउटा निर्वाचन क्षेत्र र प्रदेशका दुई क्षेत्र रहेको पर्वतमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन्  प्रतिनिधिसभा सदस्यमा एमालेका पदम गिरी निर्वाचित भएका हुन्  । प्रतिनिधिसभामा ग...

मंसिर ८, २०७९

अर्घाखाँचीमा नेकपा एमालेले ‘क्लीन स्वीप’ गरेको छ । प्रतिनिधिसभातर्फ १ निर्वाचन क्षेत्र र प्रदेशतर्फ २ क्षेत्र रहेको अर्घाखाँचीमा एमालेले ‘क्लीन स्वीप’ गरेको हो ।  अर्घाखाँचीमा ...

मंसिर ७, २०७९

अछाम २ मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका पुष्पबहादुर शाह विजयी भएका छन् । उनले एमालेका यज्ञ बहादुर बोगटीलाई हराउँदै विजय हासिल गरेका हुन् ।  शाहले २२ हजार ९५४ मत पाएका छन् भने बोगटीले...