×

माघ २२, २०७९

नेकपा एकीकृत समाजवादीको पाँचौं केन्द्रीय कमिटीको पूर्ण बैठक आज पुनः बस्दैछ । शनिवारदेखि शुरू भएको बैठकमा विकसित राजनीतिक परिस्थिति एवं अन्तर्राष्ट्रिय घटनाक्रमका सन्दर्भमा नेताहरूबाट धारणा राख्ने क्रम बाँकी र...

माघ २१, २०७९

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक शनिवार बस्दैछ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि पहिलोपटक ललितपुरको बालकुमारीमा बस्न लागेको २ दिवसीय बैठक पार्टीका अध्यक्ष माधवकुमार नेपालले दिउँसो &nb...

माघ १७, २०७९

नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मुलुकको आर्थिक संकट समाधान सम्बन्धमा ध्यानाकर्षण गराएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको प्रतिनिधिमण्डलले देशको अर्थतन्त्र...

माघ ४, २०७९

प्रतिनिधिसभा सभामुखमा नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेलाई नेकपा एकीकृत समाजवादी (एस) पार्टीले समर्थन गरेको छ । नेकपा एसका सांसद प्रकाश ज्वालाले न्यौपानेलाई समर्थन गरेका छन् । न्यौपानेको समर्थकमा का...

पुस २६, २०७९

नेकपा एकीकृत समाजवादीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकालाई विश्वासको मत दिने निर्णय गरेको छ । नेकपा एसको मंगलवार बसेको सचिवालय बैठकले प्रचण्ड सरकारलाई शर्तसहित समर्थन गर्ने निर्णय गरेको ...

पुस २०, २०७९

नेकपा एकीकृत समाजवादी (एस) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले संसदमा राष्ट्रिय दलको मान्यता नपाए पनि सांसदहरूलाई पार्टीको ह्वीप लाग्ने बताएका छन् । नेता नेपालले थ्रेसहोल्ड नकटे पनि आफ्नो पार्टी स...

पुस २०, २०७९

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेकपा एकीकृत समाजवादीका सदस्यहरूलाई खुरुखुरु एमालेको सदस्यता नवीकरण गर्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै बाँस्कोटाले लम्बेचौंडे कु...

पुस १९, २०७९

नेकपा एकीकृत समाजवादीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गर्ने या नगर्ने निर्णय गर्ने अधिकार सचिवालयलाई दिएको छ । एसले वामपन्थी दलहरूबीच एकता र सहकार्यका लागि गृहकार्य गर्ने अधि...

पुस १८, २०७९

पछिल्लो राजनीतिक घटनाक्रम र सरकारमा सहभागिताबारे छलफल गर्न नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक शुरु भएको छ ।  तीनकुनेस्थित पार्टी कार्यालयमा सोमवार बिहान शुरु भएको बैठकमा पछिल्लो राजनीतिक घटना...

पुस १७, २०७९

नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सोमवार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको छ । एकीकृत समाजवादी पार्टी अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न आइतवार स्थायी कमिटी बैठक बसेको...

पुस १६, २०७९

नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागिताको विषयमा टुंगो लगाउन आज शनिवार स्थायी कमिटी बैठक बोलाएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकले निर्वाचनमा...

पुस १३, २०७९

नेकपा एकीकृत समाजवादी (एस) पार्टीले सरकारमा सहभागिताको विषयमा जिल्ला अध्यक्षसम्मका नेताहरूको सुझाव लिन भर्चुअल बैठक गरिरहेको छ ।  बैठकमा केन्द्रीय कमिटीका सदस्यदेखि जिल्ला अध्यक्षसम्मका नेताहरू सहभागी भ...

मंसिर १५, २०७९

प्रतिनिधिसभा समानुपातिकमा नेकपा एमालेले २७ लाख २२ हजार ८३३ मत पाएको छ । बिहीवार बिहानसम्म १ करोड १ लाख ७५ हजार ८९५ मतगणना हुँदा नेपाली कांग्रेसले २५ लाख ८६ हजार ६८० मत पाएको छ । नेकपा माओवादी केन्द्र...

मंसिर १४, २०७९

प्रतिनिधि सभामा राष्ट्रिय दलको मान्यता पाउन समानुपातिकमा ३% मत ल्याउनुपर्छ । तर सत्ता गठबन्धनको दल नेकपा एकीकृत समाजवादीले समानुपातिकका १ करोड मतगणना हुँदा समेत ३% अर्थात् ३ लाख मत पुर्‍याउन सकेको छैन । ...

मंसिर ११, २०७९

मंसिर ४ मा भएको निर्वाचनको मतगणना करीब अन्तिम चरणमा पुगेको छ । कुल १६५ निर्वाचन क्षेत्र अहिलेसम्म १५५ क्षेत्रको नतिजा आएको छ ।  निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणना गरिरहेको छ । मतगणना अन्तिम चरणमा...

कात्तिक १५, २०७९

नेकपा एकीकृत समाजवादीले कृषि उत्पादकत्वमा वृद्धिका लागि कृषि पूर्वाधारमा ठूलो लगानीको अवधारणा ल्याएको छ । आगामी निर्वाचनका लागि तयार पारिएको घोषणापत्रमा कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरण तथा...

कात्तिक १४, २०७९

नेकपा एकीकृत समाजवादीबाट अर्घाखाँची  प्रदेशसभा (क) मा उम्मेदवार बनेका रामबहादुर चौहानले आफ्नो उम्मेदवारी निष्क्रिय बनेको घोषणा गरेका छन् ।  आइतबार राती सन्धिखर्कमा सत्तागठबन्धनको तर्फबाट आयोजना गरि...

कात्तिक २, २०७९

नेकपा एकीकृत समाजवादी पार्टीले अध्यक्ष माधव नेपालको नेतृत्वमा २५ सय एक सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।  केन्द्रीय सचिवालयको बैठकले अध्यक्षको संयोजकत्वमा निर्वाचन परिचालन समिति र मह...

असोज २७, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय सरकारको मन्त्रिपरिषद्बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका ४ मन्त्रीलाई पदमुक्त गरेपछि जसपा नेतृत्वको मधेश प्रदेश सरकारले पनि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा...

असोज २३, २०७९

रुपन्देहीको २ नम्बर निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका नेता राजु गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । उनी गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् । प्रदेश सभातर्फ न...

असोज २३, २०७९

आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा धनुषा २ मा नेकपा एकीकृत समाजवादीबाट रामचन्द्र झाले उम्मेदवारी दिने भएका छन् ।  सत्ता गठबन्धनमा सहमति नजुटेपछि एकीकृत समाजवादीले झालाई उम्मेदवारका रुपमा उठ...