×

पुस १७, २०७९

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ मन्त्री नबन्ने भएका छन् । पुनले आइतवार सञ्चारकर्मीहरूसँगको भेटमा आफू यसपटक मन्त्री नबन्ने मनस्थितिमा रहेको बताए । ‘पदमा पुगे मात्र मुलुक र ज...

पुस १७, २०७९

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशसभा संसदीय दलको नेता हरिबहादुर चुमान हुने भएका छन् । आइतवार बिहान बसेको माओवादी गण्डकी प्रदेश कमिटीको बैठकले उनलाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको हो ।  के...

पुस १७, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको नीति राम्रो काम गर्ने रहेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका नेता तथा कार्यकर्तालाई प्रधानमन्त्री निवास बालुवाटारमा निर्देशन दि...

पुस ७, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्वबारे कांग्रेस सभापति शेरबहादुर देउवासँग निर्णायक कुरा गर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यायल पेरिसडाँडामा बिहीवार बसेको प...

पुस ७, २०७९

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वसम्मत संसदीय दलको नेता चयन भएका छन् ।  माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले प्रचण्डलाई दलको नेता चयन गरेको उनक...

पुस ७, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेकै सत्ता गठबन्धनबाट सरकार बन्ने बताएका छन् । पहिलो कार्यकालको प्रधानमन्त्री को भन्नेबारे छलफल चलिरहेको उनले बताए । बिहीवार प्रतिनिधि सभा स...

पुस ३, २०७९

नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराले प्रतिनिधि सभाका निर्वाचित सांसदहरुको सपथ भएपछि मात्रै प्रधानमन्त्रीको बारेमा छलफल हुने बताएका छन् । आइतवार बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीलाई संक्ष...

मंसिर १४, २०७९

जलजला विद्रोही एक पटक पूर्वप्रधानमन्त्रीसमेत रहेका भारतीय जनता पार्टी (भाजपा)का नेता स्वर्गीय अटल विहारी वाचपेयीले एउटा सन्दर्भमा भारतीय संसदको बहसमा भनेका थिए, ‘कांग्रेस आईका आधा सदस्यहरू मुर्ख ह...

मंसिर १३, २०७९

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको विकासका लागि सुशासन आवश्यक भएको बताएका छन् । गोरखा–काठमाडौं सम्पर्क मञ्चले मंगलवार उनकै निवास खुमलटारमा आयोजना गरेको बधाई ...

कात्तिक १४, २०७९

नेकपा माओवादी केन्द्रले गरिबी निवारण गर्नका लागि ७ कार्यक्रम अघि सारेर चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । सोमवार माओवादी केन्द्रको पार्टी कार्यालयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेको प्रतिबद्धत...

कात्तिक १४, २०७९

नेकपा माओवादी केन्द्रले शासकीय स्वरूप परिवर्तन घोषणासहितको घोषणा पत्र सार्वजनिक गरेको छ । आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा मतदातालाई फकाउने उद्देश्यले माओवादीले केन्द्रले सोमवार पार्ट...

कात्तिक १४, २०७९

नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेण्डासहितको घोषणा पत्र सार्वजनिक गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमवार निर्वाचन घोषणा पत्र सार्वजनिक गर्दै स्थिरता, शान्ति ...

कात्तिक १४, २०७९

आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) प्रदेश नं १ समितिले प्रतिबद्धता पत्र जारी गरेको छ । आगामी मंसिर ४ गते सम्पन्न हुने निर्वाचनमा आफ्ना दलप्रति मतदाताको ध्यानाकर्...

कात्तिक १२, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको आरुघाटमा आफूले अध्यापन गरेको क्षण सम्झिएका छन् । शुक्रवार साँझ आरुघाट पुगेका प्रचण्डले आफूले ४६ वर्ष पहिले आरुघाटमा शिक्षक भई अध्यापन ग...

कात्तिक ११, २०७९

नेकपा माओवादी केन्द्रले आगामी पाँच वर्षभित्र समाजवादको आधार तयार गर्ने योजनासहितको घोषणापत्र तयार गरेको छ । उक्त दलले जनताको संघर्षबाट प्राप्त उपलब्धीको रक्षा र संविधानको कार्यान्वयन गर्दै समाजवादको आधार निर्माण ग...

कात्तिक ११, २०७९

पूर्वसभामुख ओनसरी घर्तीले मुलुकमा सुशासन र विकासका लागि कानून बनाउन सत्तारुढ गठबन्धनका तर्फबाट आफूले काठमाडौं–२ मा उम्मेदवारी दिएको बताएकी छन् । तिहार पर्वका अवसरमा काठमाडौंको शंखरापुर नगरपालिका&ndas...

कात्तिक ९, २०७९

नेकपा (माओवादी केन्द्र) की नेता ओनसरी घर्तीले आफ्नो एकमात्र एजेण्डा देशको विकास र समृद्धि भएको बताएकी छन् । बुधवार साल्खा महादेवस्थानमा आयोजित साँखु जेसीजको २१औँ शंखरापुर स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्द...

कात्तिक ५, २०७९

नेकपा माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकट नपाएर मन खुम्च्याउनेहरूलाई चुनावपछि अवसर नै अवसर दिने बताएका छन् । शनिवार वाम लोकतान्त्रिक गठबन्धनले विराटनगरमा आयोजना गरेको प्रदेशस्त...

कात्तिक ४, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको गठबन्धन परिवर्तन रक्षाधर र परिवर्तन उल्ट्याउने शक्तिबीचको लडाइँ रहेको बताएका छन् । त्यसको अन्तिम फैसला मंसिर ४ गतेको निर्वाचनले गर्ने उनले बताए । अहिलेको गठब...

कात्तिक ४, २०७९

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनलाई सामान्य रूपमा नलिन नेता, कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । शुक्रवार काठमाडौंमा आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको शुभकामना आदानप्रदान कार्...

असोज २९, २०७९

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले लोकतन्त्र र संविधान रक्षाका लागि सत्ता गठबन्धनका दलहरूबीच चुनावी तालमेल भएको बताएका छन् । गृहजिल्ला रोल्पाको लिवाङमा शनिवार गठबन्धनद्वारा आयोजि...