×

माघ २५, २०८०

 युनाइटेड टेलिकम (युटिएल) को लापरबाही र गैरजिम्मेवारीले रोकिएको डिजिटल नेपालको आधारभूत पूर्वाधार मानिएको अप्टिकल फाइर बिछ्याउने योजना अघि बढ्ने देखिएको छ ।  देशैभर तीव्र गतिको इन्टरनेट पुर्&zw...

पुस २९, २०८०

नेपाल टेलिकमले अत्याधुनिक प्रविधिको प्रयोग गरेर निरन्तर गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न १९ जिल्लामा आज एकैसाथ नमूना दूरसञ्चार सेवा विकास आयोजना (कार्यान्वयन इकाइ) स्थापना गरेको छ । इकाइले नमूना घ...

पुस २७, २०८०

नेपाल टेलिकमले यो वर्षको विन्टर अफर २०८० सार्वजनिक गरेको छ । समय समयमा विभिन्न अफरहरू सार्वजनिक गर्दै आइरहेको नेपाल टेलिकमले आज शुक्रवारदेखि लागू हुनेगरी यो वर्षको विन्टर अफर सार्वजनिक गरेको प्रवक्ता शोभन अधिक...

कात्तिक २४, २०८०

नेपाल टेलिकमले भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमसहित १९ जिल्लालाई नमूना दूरसञ्चारयुक्त जिल्ला बनाउने घोषणा गरेको छ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको निर्देशनमा नेपाल टेलिकमले चालु आर्थि...

असोज १७, २०८०

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा नायव प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल नियुक्त भएकी छन् ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बुधबारको निर्णयअनुसार उनलाई कम्प...

भदौ ३१, २०८०

नेपाल टेलिकमले यही असोज १ गते मनाइने तीज तथा असोज ३ गते मनाइने संविधान दिवसको अवसरमा एक आकर्षक अफर उपलब्ध गराउने भएको छ । यो अफर आज आइतबारदेखि प्रारम्भ भएर आगामी असोज ६ गतेसम्म जारी रहनेछ ।  अफर...

भदौ ३०, २०८०

नेपाल टेलिकमले यही असोज १ गते मनाइने तीज तथा असोज ३ गते मनाइने संविधान दिवसको अवसरमा एक आकर्षक अफर उपलब्ध गराउने भएको छ । यो अफर आइतबारदेखि प्रारम्भ भएर आगामी असोज ६ गतेसम्म जारी रहनेछ ।  अफर अन्...

जेठ २९, २०८०

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का भ्वाइस सेवाका प्रयोगकर्ता २ करोड नाघेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले जेठमा सार्वजनिक गरेको फागुनसम्मको तथ्यांक अनुसार टेलिकमको सीम कार्ड, ल्यान्डलाइन फोन,...

जेठ २४, २०८०

नेपाल टेलिकम तीव्र गतिको मोबाइल इन्टरनेट फाइभजी प्रविधिमा प्रवेश गरिसकेको छ । फाइभजीको आन्तरिक परीक्षण गरेर व्यावसायिक प्रयोग गर्न उपयुक्त समयको पर्खाइमा टेलिकम छ । तर टेलिकमका ५८ लाख ७० हजार प्रयोगकर्ता भने अझ...

जेठ १०, २०८०

नेपाल टेलिकमले नक्कली विज्ञापनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । टेलिकमले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न शाखाहरूमा काम गर्न भ्याकेन्सी खोलिएको भनेर आएका विज्ञापनमा कुनै सत्यता नभएको र कम्पनीक...

बैशाख ३१, २०८०

नेपाल दूरसञ्चार कम्पनीले नौ महिनामा साढे पाँच अर्ब मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको चैत मसान्तमा ५ अर्ब ४३ करोड ५३ लाख ४७ हजार रूपैयाँ नाफा आर्जन गरेकोमा चालु आवको सोही अवधिमा कम्पनीको नाफा ५ अर्ब ४...

बैशाख २९, २०८०

नेपाल टेलिकमले सातै प्रदेशमा द्रुत गतिको मोबाइल इन्टरनेट फाइभजी परीक्षणको तयारी गरेको छ । हाल काठमाडौंको सुन्धारा, बबरमहल, कास्कीको पोखरा र पर्साको वीरगन्जमा परीक्षण गरिरहेको र छिट्टै सातै वटा प्रदेशमा फाइभजी...

बैशाख १७, २०८०

नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ को अवसरमा ‘आईसीटी डे’ अफर सार्वजनिक गरेको छ । टेलिकमको भ्वाइस र डाटा प्याकेजको अफर २०८० बैशाख १७ देखि १९ गतेसम्म लागू हुनेछ । यस अ...

बैशाख १४, २०८०

नेपाल टेलिकमले सीडीएमए प्रविधिलाई विस्थापन गर्ने क्रममा ३ लाख १९ हजार ६ सय ९४ ग्राहकलाई प्याकेजसहित बिदा गर्ने भएको छ । टेलिकमले २०६२ माघ २३ गतेबाट ठूलो क्षेत्रको कभरेजका लागि सीडीएमए प्रविधिको औपचारिक शुभार...

बैशाख ८, २०८०

गोरखाको पर्यटकीय क्षेत्र बारपाकमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । करीब १ हजार ४०० परिवारको बसोबास रहेको बारपाक क्षेत्रमा २ हप्तादेखि टेलिकमको नेटवर्कमा समस्या आएको हो ।  स्थानीयवासी सुक...

बैशाख ७, २०८०

नेपाल टेलिकमले नेपाल विद्युत प्राधिकरणको स्मार्ट मिटरमा प्रयोग गर्नका लागि १ लाख ५० हजार थान ई–सिम उपलब्ध गराउने भएको छ । यस सम्बन्धमा दुई संस्थाबीच बिहीबार सम्झौता भएको छ ।  सम्झौतापत्रमा नेपाल ट...

चैत ३०, २०७९

नेपाल टेलिकमले नयाँ वर्ष २०८० को अवसरमा ग्राहकहरूका लागि नयाँ वर्ष २०८० अफर उपलब्ध गराउने भएको छ । सो अवसरमा कम्पनीले भ्वाइस, डाटा र बोनस अन रिचार्ज प्याकेज उपलब्ध गराउने छ ।  कम्पनीले ४९ रुप...

चैत २८, २०७९

नेपाल टेलिकमले चैत २९ गतेदेखि ३ महिनाको लागि स्प्रिङ अफर (Spring Offer) को रूपमा विभिन्न अफरहरू उपलब्ध गराउने भएको छ ।  यस अफरमा एफटीटीएच प्याकेजलाई अझ आकर्षक बनाइएको छ । यसअनुसार डाटा सु...

चैत २५, २०७९

नेपाल टेलिकमका सिम प्रयोगकर्ताहरूले हिमालयन बैंकको मोबाइल बैंकिङ एप निःशुल्क चलाउन पाउने भएका छन् । नेपाल टेलिकम र हिमालयन बैंकको सहकार्यमा हिमालयन बैंकका ग्राहकले सो बैंकको एप निःशुल्क चलाउन सक्ने व्यवस्...

चैत २३, २०७९

नेपाल टेलिकमले एसईईका विद्यार्थीहरूका लागि 'एसईई २०७९' अफर उपलब्ध गराउने भएको छ । यसअन्तर्गत कम्पनीले एसईई परीक्षा दिएका विद्यार्थीहरूलाई निःशुल्क सिम उपलब्ध गराउने छ र त्यसमा बोनस अन रिचार्ज पनि उपल...

चैत २२, २०७९

वीरगन्जमा रहेको आफ्नो प्रादेशिक निर्देशनालयको कार्यालय परिसरभित्र फोहोर फालिएको घटनाप्रति नेपाल टेलिकमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।  हिजो (मंगलबार) कार्यालय परिसरमा बिहान करिब सव...