×

चैत १५, २०८०

नेपाल प्रहरीको प्राविधिकतर्फको एसपी पदमा डीएसपी कमल लामा बढुवा सिफारिस भएका छन् ।  बढुवा समितिको बुधबारको बैठकले रिक्त रहेको एक पदमा उनलाई बढुवा गर्ने निर्णय गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।&n...

चैत १५, २०८०

नेपाल प्रहरीका ८ जना डीएसपी एसपीमा बढुवा सिफारिस भएका छन् । डीएसपीहरु लोकेन्द्र ढकाल, अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, श्याम बाबु ओलिया, निरञ्जन दत्त भट्ट, राजन लिम्बु र विनोद घिमिरे एसपीमा बढुवा सिफारिस...

फागुन १९, २०८०

जिल्ला प्रहरी कार्यालयले चितवनले केही दिनअघि रत्ननगर नगरपालिका वडा नं १० मा रहेको एकता शिशु निकेतन बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्राको मृत्यु घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको भन्दै अनुसन्ध...

फागुन १४, २०८०

 संसद भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरी विशेष कार्यदलका इन्स्पेक्टर उत्तमसिंह भण्डारीसहित ३२ जनाको प्रहरी टोलीलाई फिर्ता गर्ने निर्णय भएको छ ।  प्रहरी प्रवक्ता डिआइजी भीम ढकालका अनुसार उनीहरूलाई फिर्त...

फागुन १, २०८०

नेपाल प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि माघसम्मको ७ महिनाको अवधिमा ५ लाख ५० हजार ६० जनालाई अनलाइनबाट प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) उपलब्ध गराएको छ । सो अवधिमा ७ लाख १० हजार ९४४ जना नेपाली तथ...

माघ २६, २०८०

नेपाल प्रहरीले विभिन्न पाँच पदमा भर्ना खुला गराएको छ । प्रहरीले जवान र कार्यालयसहयोगी अन्तरगत भान्छे, हजाम, कुचिकार र खेलाडी पदमा दरखास्त आह्वान गरेको हो ।  प्रहरी प्रधान कार्यालयले शुक्रबार प्रकाशित गरेको...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर १७, २०८०

नेपाल प्रहरी हवल्दारहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले २९७८ जना प्रहरी हवल्दारको सरुवा गर्ने निर्णय गरेको हो ।  प्रहरी अतिरिक्त महानिरीक्षकको मंसिर १८ गतेको निर्णयानुसार मंसिर महिनादेखिको तलब...

मंसिर १४, २०८०

 कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले कर्णालीमा कार्यरत प्रहरीले कर्तव्य पालनाको सिलसिलामा मोबाईले प्रयोग गर्न नपाउने बताएका छन् ।  सुरक्षाजस्तो ...

मंसिर ९, २०८०

 लैङ्गिक हिंसाका घटनामध्ये ८० प्रतिशत घरेलु हिंसाका घटना हुने गरेको पाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार घरेलु हिंसाभित्र पनि शारीरिक हिंसा ५३ प्रतिशत छ भने मानसिक हिंसाका घटना ४७ प्रतिशत रहेको छ...

कात्तिक १८, २०८०

नेपाल प्रहरीले भूकम्प प्रभावितको नाममा अवाञ्छित गतिविधि र ठगी हुनसक्ने भएकाले निश्चित गरेर मात्रै सहयोग गर्न आज आम नागरिकमा अनुरोध गरेको छ । भूकम्प पीडितहरूलाई इन्टरनेट वा अन्य माध्यमबाट आर्थिक वा अन्य सहयोग ...

कात्तिक १३, २०८०

 लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षकदेखि प्रहरी जवानसम्म २२ जनालाई सात दिनभित्र सम्पर्कमा नआए कारवाही गरिने भएको छ । कार्यालयमा जानकारी नगराई लामो समयदेखि गैरह...

कात्तिक ३, २०८०

नेपाल प्रहरीले सहायक प्रहरी निरीक्षक र सहायक निरीक्षक पदमा दरखास्त आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै प्रहरी निरीक्षक पदमा ९६ जना र प्रहरी सहायक निरीक्षक पदमा २६० जना जनशक्ति मा...

असोज १७, २०८०

काठमाडौँ उपत्यका प्रहरी कार्यालयले चाडपर्वमा हुनसक्ने अवाञ्चित गतिविधि, कालोबजारी, यातायात क्षेत्रमा हुने ठगीलगायत आपराधिक गतिविधि हुन नदिन विशेष निगरानीका लागि तीनै जिल्लाका प्रहरी र मातहतका युनिटलाई सर्कुलर...

असोज १०, २०८०

नेपाल प्रहरीको विभिन्न पदमा कार्यरत २२ जना कर्मचारीसँग स्पष्टीकरण माग भएको छ । लामो समयदेखि आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा गराउँदा पनि सम्पर्कमा नआएको भन्दै प्रहरी प्रधान कार्यालयले सेवाबाट हट...

असोज ९, २०८०

काठमाडौँ । नेपाल प्रहरीले दसैँ–तिहार तथा छठ पर्वलाई लक्षित गर्दै यही असोज २१ गतेदेखि यस वर्षको दसैँ–तिहार सुरक्षा विषेश योजना लागू गर्ने भएको छ ।  विगतका चाडपर्वमा भएको सुरक्षा कमीकमजोरी...

भदौ २२, २०८०

ताप्लेजुङमा एक प्रहरी टोलीमाथि गम्भीर आरोप लागेको छ ।  भाद्र २१ गते लाखेजात्रा समापनको राति  कोशी प्रदेश सभा सदस्य खगेनसिं हाङ्गामको निवास नजिक मादक पदार्थ सेवन गरेका प्रहरी टोलीले उपद्रो मच्चाएको आर...

भदौ १९, २०८०

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले १० जना इन्स्पेक्टरहरुको काज सरुवा गरेको छ । आवश्यकताअनुसार काज खटाउनु पर्ने भएकाले विभिन्न कार्यलयमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुलाई अर्को आदेश नभएसम्मका लागि...

भदौ ७, २०८०

सवारी चेकजाँचमा खटिएका इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक युवराज कटुवालमाथि बन्चरो प्रहार भएको छ । ब्राउन सुगरले लठ्ठिएका एक युवाले उनलाई  बन्चरो प्रहार गरेका हुन् ।  बिहीबार साँझ ७ ...

साउन ३०, २०८०

नेपाल प्रहरीको सरुवा, बढुवा र पदस्थापनमा कार्यक्षमता, अनुभव र सेवा विशिष्टीकरण अनुकूलको मापदण्ड लागू भएको छ । प्रहरी प्रधान कार्यालयले ‘प्रहरी कर्मचारीको सरुवासम्बन्धी मापदण्ड २०७९’ अनुसार प्रहरी न...

साउन २०, २०८०

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले गत आर्थिक वर्ष २०७९/८० मा रु १८ करोडभन्दा बढीको भन्सारजन्य सामग्री बरामद भएको जनाएको छ । प्रदेशका १० जिल्लामा विभिन्न सामग्री नियन्त्रण गरी रु १८ करोड १० लाख १५ हजार सात सय...