×

मंसिर २०, २०७९

चर्चित कार्यक्रम ‘इन्द्रेणी’का सञ्चालक कृष्ण कँडेलको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । युवराज चौलागाईँ र शान्तीश्री परियारको स्वरमा सार्वजनिक ‘पासपोर्ट हातैमा’को भिडियोमा कँडे...

मंसिर १८, २०७९

केही दिनयता टिकटकमा एउटा गीत निकै ‘भाइरल’ छ । युट्युबमा हरेक दिन ४÷५ लाख भ्युज बढाइरहेको छ उक्त गीतले । प्रसंङ्ग हो, – ‘ए हो र माया’ को ।  हिमाल सागर र अनु च...

मंसिर १५, २०७९

लोकदोहोरी गायक यज्ञ सापकोटाले नयाँ गीत सार्वजनिक गरेका छन् । बिहीवार सार्वजनिक ‘मलाई मन परेको’ गीतमा यज्ञसँगै तेजु सापकोटाको स्वर सुन्न सकिन्छ । गीतको भिडियोमा रामजी खाँड र पवित्रा काफ्लेको नृत्य ...

मंसिर १५, २०७९

चर्चित गायक राजेशपायल राईले पहिलोपटक आफ्नो छोराको तस्वीर सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत छोरा सायरेमको तस्वीर शुभचिन्तक एवं फ्यानहरूसामु सार्वजनिक गरेका हुन् ।  गायक राई गत असोजम...

मंसिर १५, २०७९

चर्चित सांगीतिक जोडी संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल बाबुआमा बन्ने भएका छन् ।  अर्जुनले सामाजिक सञ्जालमार्फत आफूहरू बाबुआमा बन्न लागेको खुशी ब्यक्त गरेका छन् । उनले पत्नी दुर्गाको तस्वीर फेसबु...

मंसिर १५, २०७९

लोकप्रिय लोकपप गायक सुनिल गिरी वैवाहिक बन्धनमा बाँधिएका छन् । उनले जर्मनीमा बस्दै आएकी अन्जु आचार्यसँग लगनगाँठो कसेका हुन् । केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका सुनिल र अञ्जुले जर्मनीमै विवाह गरेका हुन् । अञ्जु उद...

मंसिर १४, २०७९

हिमाल सागर र अनु चौधरीको स्वरमा सार्वजनिक ‘ए हो र माया’ बोलको गीत यतिबेला युट्युब र टिकटकमा चर्चामा छ ।  विमल अधिकारीको शब्द एवं संगीत रहेको गीतलाई कमल सौरागले एरेन्ज गरेका हुन् । गीत ...

मंसिर १४, २०७९

चर्चित लोक गायक बद्री पंगेनी जारी विश्वकप फुटबल हेर्न कतारस्थित रंगशालामै पुगेका छन् । उनले मंगलवार रंगशालामै रहेर आयोजक कतार र नेदरल्याण्ड्सबीचको खेल हेरेका थिए ।  रंगशालामा खिचाएका तस्वीरहरू फेसबुक...

मंसिर ८, २०७९

लोकगायक प्रकाश दुतराज र गायिका भूमिका गिरीले यही शनिवार अस्ट्रेलियाको सिड्नीमा सांगीतिक प्रस्तुति दिँदैछन् । त्यसका लागि उनीहरु बिहीवार नै सिड्नी पुगिसकेका छन् । आयोजक संस्थाका सदस्यले स्वागत गर्दै गरेका तस्वीरहर...

कात्तिक १७, २०७९

गीतमा म्युजिक भिडियो अनिवार्यजस्तै बनेको छ । त्योसँगै संगीत क्षेत्र महँगो बन्दै गएको छ । स्टार कलाकारहरू लिएर लाखौँ रुपैयाँ लगानी गरेर तामझामका साथ भिडियो निर्माण गर्ने परिपाटी अहिले व्याप्त छ । तर, सामान्य भिड...

कात्तिक १७, २०७९

दुई वर्षअघि खेम सेञ्चुरी र सुमन थापा मगरको स्वरमा सार्वजनिक ‘झ्यालमा पर्दा छ’ बोलको लोकदोहोरी गीतलाई स्रोता दर्शकले औधी रुचाए । २ करोड बढी भ्युज पाएको उक्त गीतपश्चात खेम र सुमनको सहकार्य हुन सकिरहे...

कात्तिक १५, २०७९

नेकपा एमालेको चुनावी गीत गाएपछि विवादमा परेका लोकगायक बद्री पंगेनीले यसपटक भने माओवादी केन्द्रको पनि चुनावी गीतमा स्वर दिएका छन् । सोमवार सार्वजनिक भएको ‘अघि बढ प्रचण्ड’बोलको माओवादी केन्द्रको चु...

कात्तिक १५, २०७९

आफ्नी पत्नी बबिता बानियाँ (जेरी)विरुद्ध शंकर क्षेत्रीले केही दिनअघि काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेद (डिभोर्स)सम्बन्धी मुद्दा दर्ता गरेका छन् । लोकदोहोरीमा चर्चित यो जोडीको डिभोर्सको तयारीको खबरलाई शुभचिन्तकह...

कात्तिक १४, २०७९

गायिका शान्तीश्री परियारको स्वर रहेको ‘खोली तारी देउन माझी दाइ’ बोलको गीत करोड क्लबमा प्रवेश गरेको छ । नेत्र अर्यालको शब्द, खेम सेञ्चुरीको संगीतमा रहेको गीतमा शान्तीश्रीको एकल स्वर छ । शिव विकको नि...

कात्तिक ३, २०७९

आगामी कार्तिक ६ गते साँझ दरबारमार्गस्थित ‘लिक्कुइड लन्ज’मा तिहार विशेष कार्यक्रम आयोजना गरिने भएको छ । ‘लिक्कुइड तिहार हंगामा विथ सलोन एण्ड आमेष लाइभ म्युजिक’ नाम दिइएको कार्यक्रममा अभि...

कात्तिक ३, २०७९

हिट गीत ‘सराङकोटको डाँडैमा’ ‘लेजेन्डरी भर्सन’मा समेत आउने भएको छ । ८ महिनाअघि प्रविन भट्ट र बालगायिका पूजा देवकोटाको स्वरमा सार्वजनिक गीत टिकटकसँगै युट्युबमा निकै हिट भएको थियो । स...

कात्तिक १, २०७९

कात्तिक ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘महापुरुष’ले मोफसल भ्रमण सकेर राजधानी फर्किएको छ । देशका प्रमुख शहरहरूमा पुगेर निर्माण टिमले विभिन्न प्रस्तुति दिँदै चलचित्रबारे प्रचारप्रसार ...

असोज ३१, २०७९

गायक शिव परियारले नयाँ गीत सार्वजनिक गरेका छन् । सोमवार आफ्नै अफिसियल युट्युब च्यानलमार्फत ‘बाटो हेर्दा हेर्दै’बोलको गीत उनले सार्वजनिक गरेका हुन् ।  नरेन लिम्बुको शब्द एवं संगीत रहेको गीतम...

असोज ३०, २०७९

चर्चित लोकगायक राजु परियारलाई पितृशोक परेको छ । उनका बुबा मंगलसिंह परियारको ७२ वर्षको उमेरमा आइतवार बिहान निधन भएको हो ।  गायक परियार स्वयंले फेसबुकमार्फत आफ्नो बुबाको मृत्यु भएको जानकारी दिएका छ...

असोज २८, २०७९

गायक एवं सर्जक देवेन्द्र बब्लुले नयाँ गीत सार्वजनिक गरेका छन् । उनले शुक्रवार सार्वजनिक गरेको गीतको बोल छ, ‘थोरै माया’ ।  आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा उनकै शब्द तथा संगी...

असोज २६, २०७९

तीज, दशैं, तिहारजस्ता पर्वमा सोहीलक्षित गीतहरू सार्वजनिक हुँदै आएका छन् । कतिपय कलाकारहरूले दशैं तिहारमा दुवै पर्वलाई जोडेर गीतहरू ल्याउने गरेका छन् । कतिपयले भने दशैंमा दशैंलक्षित र तिहारमा तिहारलक्षित गीतह...