×

कात्तिक ४, २०७९

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ अभिनित पछिल्लो फिल्म ‘महापुरुष’ हेर्ने इच्छा रहेको बताएका छन् ।  शुक्रवार बिहान सामाजिक सञ्जालम...

साउन २३, २०७९

नेपाली चलचित्र ‘प्रकाश’को च्यारिटी शो पनि हुने भएको छ । आउँदो भदौ १० गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको प्रदर्शनको अर्को दिन (भदौं ११ गते) काठमाडौंमा च्यारिटी शो गर्न लागिएको हो । नया...

साउन २०, २०७९

चलचित्र ‘आँधी तुफान २’ ले साउन २० गते अर्थात आजका लागि प्रदर्शन मिति तोकेर प्रचारप्रसार थालनी गरेको थियो । जसअनुसार चलचित्र शुक्रवारदेखि प्रदर्शनमा आउनुपर्ने हो । तर, कुनै पनि हलमा चलचित्र प्रदर्शनमा...

साउन २०, २०७९

फ्राइडे रिलिजअन्तर्गत शुक्रबार तीन नयाँ चलचित्र रिलिज भएका छन् । एउटा नेपाली चलचित्रले भने तेस्रोपटक प्रदर्शन थालनी गरेको छ ।  नेपाली चलचित्र ‘म’, हलिउड चलचित्र ‘बुलेट ट्रेन’ र भ...

साउन १९, २०७९

प्रदर्शनमा आउने तयारीमा रहेका केही चलचित्रका गीतहरू यतिबेला चर्चामा छन् । रवी ओड र सुनिता कार्कीको स्वर रहेको ‘ए मेरो हजुर’बोलको गीतलाई यतिबेला स्रोता/दर्शकले रुचाइरहेका छन् । यो भदौ ३ गतेबाट प्रद...

साउन १९, २०७९

भदौं ३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘कृष्ण लीला’को अष्ट्रेलिया प्रदर्शन अधिकार (राइट्स) बिक्री भएको छ । प्रदर्शनको मिति नजिकिँदै जाँदा चर्चामा रहेको चलचित्रको अष्ट्रेलिया निवासी निकेश ...

साउन १८, २०७९

आउँदो भदौ १० गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘प्रकाश’ले शिक्षकबारे कविता प्रतियोगिता आयोजना गरेको छ । निर्माण टिमले विभिन्न कलेज तथा स्कूलका विद्यार्थीले भाग लिन पाउने गरी ...

साउन १७, २०७९

नेपाली चलचित्र ‘प्रेम गीत ३’ भारत र नेपालमा एकसाथ प्रदर्शनमा आउँदैछ । असोज ७ गते अर्थात सेप्टेम्बर २३ देखि प्रदर्शनमा आउने चलचित्र हिन्दी भाषामा डब भइसकेको छ । चलचित्र नेपाल र भारतमा एउटै नामबाट प्र...

साउन १३, २०७९

चलचित्र ‘चपली हाइट ३’ पुनः प्रदर्शन हुने भएको छ । साउन २० गते अर्थात आउँदो शुक्रवारदेखि हलमा तेस्रोपटक चलचित्र प्रदर्शनमा आउन लागेको हो । निर्माण कम्पनी अर्जुन कुमार फिल्मस् प्रा.लि.ले एक विज्ञप्त...

साउन १२, २०७९

मिलन चाम्स निर्देशित चलचित्र ‘वर एण्ड वधु’को छायांकन यतिबेला युरोपेली मुलुक रोमानियामा भइरहेको छ । अभिनेत्री आँचल शर्मा, विवेक कर्माचार्यलगायतको मुख्य भूमिका रहेको चलचित्रको विगत ३ सातादेखि रो...

साउन १२, २०७९

सञ्चारकर्मी समेत रहेका रामजी ज्ञवालीको लेखन तथा निर्देशन रहेको सर्ट फिल्म ‘आराध्या’को टिजर सार्वजनिक गरिएको छ । ज्ञवालीले छिट्टै प्रदर्शन हुन लागेको सर्टफिल्मको टिजर युट्युबमार्फत सार्वजनिक गरेका हुन् ।&...

साउन ९, २०७९

दीपकराज गिरी र दीपाश्री निरौलाले चलचित्र ‘छक्का पञ्जा–४’को निर्माण घोषणासँगै शुभमूहुर्त गरेका छन् । आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण हुने चलचित्रको सोमबार बिहान भक्तपुर सूर्यविनायकस्थित गणे...

असार ३१, २०७९

'फ्राइडे रिलिज' अन्तर्गत आज (शुक्रवार)देखि हलमा दुई नयाँ नेपाली चलचित्र प्रदर्शनमा आएका छन् ।  निमेष प्रधान निर्देशित चलचित्र ‘सम्झना बिर्सना’ र राजबहादुर साने निर्देशित चलचित्र &lsquo...

असार २४, २०७९

अनुप बराल निर्देशित फिल्म ‘दोख’आजदेखि प्रदर्शनमा आएको छ । यो निर्माण थालेको ७ वर्षपछि प्रदर्शनमा आएको फिल्म हो । विनाशकारी भुइँचालो आएको ताका छायाँकन शुरू भएको फिल्म निर्धारित निर्माण बजेट सक...

असार १०, २०७९

फ्राइडे रिलिज अन्तर्गत शुक्रवारदेखि सौगात मल्ल र सलोन बस्नेतको मुख्य भूमिका रहेको चलचित्र ‘घनचक्कर’ प्रदर्शनमा आएको छ । जितेन्द्र राजोपाध्याय निर्देशित चलचित्रमा काठमाडौंमा बसोबास गर्ने युवाहरूको छिट...

जेठ २६, २०७९

हल प्रदर्शनमा असफल भएको फिल्म हो, ‘डाँडाको वरपीपल’ । गत वर्षको असोजमा प्रदर्शनमा आएको फिल्म हेर्न हलमा दर्शकको खडेरी परेको थियो । तर, हलमा असफल यस फिल्मको सिक्वेल निर्माण हुने भएको छ । निर्देशक श...

जेठ १३, २०७९

काठमाडौं । मल्टीस्टारर नेपाली चलचित्र ‘कबड्डी ४’ आज (शुक्रवार)देखि देशभरका हलमा प्रदर्शनमा आएको छ । दयाहाङ राई, सौगात मल्ल र मिरुना मगर स्टारर कमेडी जनराको यो चलचित्रले कोरोना महामारीयताकै सर्व...