×

फागुन २४, २०८०

 नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले नेपालको संविधान तथा सङ्घीयता कार्यान्वयनका लागि आवश्यकपर्ने कानुनहरू निर्माण गर्ने बताएका छन् ।  सिंहदरबारस्थित मन्त्रालयमा बुधबार साँझ पदभ...

असार २५, २०८०

नेकपा एमालेले प्रधानमन्त्रीले गल्ती स्वीकारिसकेकाले संसदमा दिएको स्पष्टीकरणलाई सकारात्मक रुपमा लिएको बताएको छ ।  एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले गल्ती स्वीकारिसकेकाले संसदमा सोमबार दिएको स्प...

जेठ ४, २०८०

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरूको प्रश्नको जवाफ गम्भीरताका साथ नदिएको बताएका छन् । बिहीवारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्...

बैशाख २४, २०८०

नेकपा एमालेले प्रधानमन्त्रीले शरणार्थी प्रकरणमा कदम चालेर भ्रष्टाचारका सन्दर्भमा अहिले ट्रेलर मात्रै आएको र फिल्म देखाउन बाँकी नै रहेको भनि दिएको अभिव्यक्तिमा जवाफ दिएको छ । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा बोल्...

फागुन २८, २०७९

नेकपा एमालेले सांसद पदम गिरीलाई पार्टीको प्रमुख सचेतक बनाएको छ।  एमाले संसदीय दलका नेताका नेता केपी शर्मा ओलीले गिरीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् । पर्वतबाट लगातार दुई पटक ...

फागुन १६, २०७९

निवर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले काम शुरू गर्ने बेलामा मन्त्री पदबाट हट्नुपरेको बताएका छन्।  ४२ दिन मन्त्री रहँदा मन्त्रालयको समस्या कसरी समाधान गर्ने भनेर अध्ययन गरेको र अब काम शुरू गर्ने बे...

फागुन ११, २०७९

बिरामी सुरक्षासम्बन्धी पाँचौं मन्त्रीस्तरीय शिखर सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड पुगेका स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीसँग विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अ...

फागुन १०, २०७९

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरी स्वीटजरल्याण्ड प्रस्थान गरेका छन् । स्वीटजरल्याण्डको मोन्ट्रक्समा आयोजना हुने बिरामी सुरक्षासम्बन्धी पाँचौँ विश्व मन्त्रिस्तरीय शिखर सम्मेलनमा भाग लिन उनी गए राति त्यसतर्फ गएका हुन् ।&nbs...

फागुन ४, २०७९

खाना पकाउने ग्यास सिलिन्डर विस्फोटमा घाइते नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बइ लैजाने तयारी भएको छ । काठमाडौंको कीर्तिपुरमा रहेको बर्न अस्पतालले सुविधा सम्पन्न अस्पतालमा लै...

माघ २१, २०७९

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रमा धेरै ठूलो सुधार गर्ने अठोट लिएर आएको बताएका छन् ।  विश्व क्यान्सर दिवसको अवसरमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आज यहाँ आयोजना गरेको कार्यक्...

माघ २०, २०७९

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले भेटवार्ता गरेका छन्।  शुक्रबार मन्त्रालयमा भेटवार्ता भएको मन्त्री गिरीको निजी सचिवालयले जनाएको छ। 

माघ १९, २०७९

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले खरिद प्रक्रियामा शतप्रतिशत पारदर्शिता कायम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्। जनतामा ठूलो निराशा आउन सक्ने भन्दै उनले खरिद प्रक्रियामा पूर्ण शुद्धता कायम गर्न मातहतका...

माघ १६, २०७९

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले खोप अभियानमा शतप्रतिशत सफलता हासिल गर्नका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताएका छन् । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले आयोजना गरेको कोभिड–१९ खोप, निय...

माघ १५, २०७९

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नर्सहरूलाई न्यूनतम पारिश्रमिक पनि नदिने निजी क्षेत्रका अस्पतालसहितका स्वास्थ्य संस्थाहरूमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन्। न्यूनतम पारिश्रमिक पनि नदिई नर्सहरूलाई काममा...

माघ १४, २०७९

स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले नेपाली जनताको विकास र समृद्धिको चाहना वर्तमान सरकारले पूरा गर्ने बताएका छन्। पर्वतको महाशिला गाउँपालिका वडा नं ६ फलामखानीमा आयोजित बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रममा ...

माघ १०, २०७९

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले जनमुखी र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह नै आफ्नो प्रमुख लक्ष्य र उद्देश्य रहेको बताएका छन्। मंगलवार शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै ...

माघ ८, २०७९

बाँकेमा देखिएको दादुरा महामारीको अवस्थाबारे जानकारी लिन स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी स्थलगत अनुगमनमा पुगेका छन्। नेपालगञ्ज उपमहानगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा पुगेर दादुराका बिराम...

माघ ७, २०७९

स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले स्वास्थ्य बीमा मार्फत सबै जनताको उपचारलाई सुनिश्चित गरिने बताएका छन् । शनिबार मनमोहन सामुदायिक अस्पतालमा स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै गिरीले स्वास्थ्य बमिा कार्य...

माघ ७, २०७९

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीको नेतृत्वमा एक टोली शनिवार दादुरा–रुवेला प्रकोप फैलिएको बाँकेको नेपालगञ्ज जाँदैछ ।  दादुरा फैलिएको अवस्थाको अध्ययन तथा रोकथाम र नियन्त्रणको पहलका लागि मन्त्री ...

माघ ३, २०७९

नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले मंगलवार पदभार सम्हालेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिइसकेपछि मन्त्री गिरीले मन्त्रालय पुगी पदभार सम्हालेका हुन् । पदभार सम्हाल्...

माघ ३, २०७९

नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा पदम गिरीलाई दिने भएको छ । मंगलवार विस्तार हुन लागेको मन्त्रिपरिषद्मा पर्वतबाट प्रत्यक्ष निर्वाचित गिरीले स्वास्थ्यको जिम्मा पाउन लागेका हुन् । २०७४ र २०७९ स...