×

मंसिर १७, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले प्रदर्शनको ५१ औं दिन पूरा गरेको छ ।  असोजको २६ गतेबाट प्रदर्शनमा आएको चलचित्रले शनिवार राजधानी र मोफसलका केही हलमा यो सफलता प्राप्त गरेको हो...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक १६, २०८०

सफलताका साथ प्रदर्शन भइरहेको चलचित्र ‘परदेशी २’को विशेष शो आयोजना गरिएको छ । बुधवार बेलुका वानेश्वरस्थित आईएनआई सिनेमाजमा आयोजित विशेष शोमा मन्त्री, सांसददेखि चलचित्रकर्मी, संगीतकर्मी एवं विभि...

कात्तिक १५, २०८०

सफलतापूर्वक प्रदर्शन भइरहेको फिल्म ‘परदेशी २’को एउटा गीत बुधवार सार्वजनिक गरिएको छ ।  फिल्ममा समावेश ‘न भुल्नु ए साथी’ बोलको गीत म्युजिक नेपाल युट्युब च्यानलमार्फत सार्वजनि...

कात्तिक १२, २०८०

अग्रज लोकगायक एवं संगीतकार नारायण रायमाझीले फिल्म निर्देशनमा सफलताको ‘ह्याट्रिक’ गरेका छन् । प्रदर्शनरत फिल्म ‘परदेशी २’ सुपरहिट भएसँगै रायमाझीले सफलतामा ‘ह्याट्रिक’ गरे...

कात्तिक ३, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ आजबाट प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ ।  बडादशैँको अवसर पारेर असोज २६ गतेबाट प्रदर्शनमा आएको चलचित्रले पहिलो साता ३ करोड ३० लाख​ ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

असोज २८, २०८०

बडादशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘परदेशी २’लाई दर्शकले रुचाइरहेका छन् ।  काठमाडौं उपत्यकासहित देशभरका हलमा चलचित्र हेर्न दर्शकको उपस्थिति उत्साहजनक देखिएको छ । आइ...

असोज २७, २०८०

नेपाली कथानक चलचित्र ‘परदेशी २’ले हलमा दर्शकको राम्रो साथ पाएको छ ।  दर्शकको उल्लेखनीय उपस्थितिका साथ शुक्रवारबाट प्रदर्शन आरम्भ गरेको चलचित्रले शनिवार धेरै हलमा हाउसफुल दर्शक पायो । शनिवार...

असोज २३, २०८०

यही शुक्रवारबाट प्रदर्शनमा आउने चलचित्र ‘परदेशी २’को अग्रिम टिकट बिक्री सुरु भएको छ । ​ मल्टिप्लेक्स हलहरूले मंगलवारबाट चलचित्रको बुकिङ खुलाएका हुन् । बाँकी हलहरूले बुधवारबाट बुकिङ खुला गर...

असोज १९, २०८०

यही दशैँको छेको पारेर आगामी शुक्रवारबाट प्रदर्शनमा आउने चलचित्र ‘परदेशी २’को ट्रेलर सार्वजनिक गरिएको छ ।  असोज २६ गतेबाट प्रदर्शनमा आउने चलचित्रको अफिसियल ट्रेलर शुक्रवार दिउँसो युट्युबमार्फ...

असोज १३, २०८०

यही असोज २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको मल्टिस्टारर चलचित्र ‘परदेशी २’को बागलुङमा प्रिमियर शो गरिएको छ । चलचित्रको मुख्य भूमिकामा रहेका प्रकाश सपूतको गृहजिल्लामा शुक्रवार बेलुका ग...

असोज १, २०८०

असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ यसै साताबाट देश दौडाहामा निस्किने भएको छ ।  केही दिन काठमाडौंका विभिन्न कलेजहरूमा पुगेर नाटक प्रस्तुत गर...

चैत १२, २०७९

नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ आगामी दशैंको फूलपातीमा प्रदर्शनमा आउने घोषणा गरिएको छ । निर्माण टिमले शनिवार एक भिडियो सार्वजनिक गर्दै फिल्म प्रदर्शनका लागि दशैंको फूलपाती (कात्तिक ३ ...

चैत १२, २०७९

दर्शकमाझ प्रतीक्षित मानिएको नेपाली फिल्म ‘परदेशी २’ आगामी दशैँमा प्रदर्शनमा आउने भएको छ ।  निर्माण टिमले एक भिडियो सार्वजनिक गर्दै २०८० सालको विजया दशमीमा फिल्म प्रदर्शनमा ल्याउने घोषणा गरेक...

फागुन १७, २०७९

दर्शकमाझ प्रतीक्षित मानिएको फिल्म ‘परदेशी २’ अब आगामी दशैँमा मात्र प्रदर्शनमा आउने भएको छ ।  गत दशैँ छाडेर फागुन ५ गतेलाई नयाँ प्रदर्शन मिति तोकेको फिल्म उक्त मितिमा पनि प्रदर्शनमा आएन । ...

पुस ११, २०७९

०७८ को दशैँमा प्रदर्शनमा ल्याउने योजनासहित छायाँकन सुरु गरिएको फिल्म हो, ‘परदेशी २’ । नारायण रायमाझी निर्देशित यो फिल्म कोरोना महामारीका कारण उक्त मितिमा प्रदर्शनमा आउन सकेन् ।  त्यसपछि...

कात्तिक २, २०७९

यस वर्षको फागुनमा नेपाली फिल्मबीच सबैभन्दा ठूलो प्रतिस्पर्धा हुने देखिएको छ । फागुनमा एकै साता चारवटासम्म नेपाली फिल्मले प्रदर्शन मिति घोषणा गरेका छन् । फिल्महरु निर्धारित मितिबाट पछि नहटे फागुनमा वर्षकै ठ...

भदौ ३१, २०७९

फिल्म प्रदर्शनका लागि मिति पाउन यतिबेला निर्मातालाई हम्मेहम्मे छ ।  फागुनसम्मकै लागि फिल्महरु पाइपलाइनमा छन् । कतिपय मितिमा दुई/तीनवटा फिल्मले प्रदर्शन मिति तोकेका छन् । सिंगल प्रदर्शनको अवसर बिरलै ...

साउन २७, २०७९

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन मितिमा हेरफेर गरिएको छ । असोज १४ गतेका लागि प्रदर्शन मिति तोकेको चलचित्र अब फागुनमा प्रदर्शनमा आउने भएको हो ।  निर्माता राजेश वंशलले...

साउन १७, २०७९

गायक प्रकाश सपूतको परिचय अब सर्जक र गायक मात्र रहेन । उनको परिचयमा अभिनेता पनि थपिएको छ ।  उनको पहिलो चलचित्र ‘परदेशी २’ यही दशैंमा प्रदर्शनमा आउँदैछ । आफ्नो पहिलो चलचित्र प्रदर्शन मिति न...