×

फागुन २५, २०८०

भारतीय अभिनेता गोविन्दाले नेपालको रौतहटको मौलापुरमा आफ्नो प्रस्तुति दिएका छन् ।  शुक्रबार मौलापुरमा आयोजित मधानी महोत्सवमा गोविन्दाले गीत तथा नृत्य प्रस्तुत गरे । महोत्सवमा विशेष पाहुनाका रुपमा गो...

फागुन १०, २०८०

अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको सम्बन्धमा सुधार आएको छ । पल जेलबाट निस्किएदेखि उनीहरू एक–अर्कासँग दूरी बनाइरहेका थिए । पलले आफ्नी बहिनीको बिहेमा आफू निकट केही कलाकारहरूलाई निम्त्याउँदा पूजालाई...

माघ १६, २०८०

अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको शीर्ष भूमिका रहने फिल्म ‘पुजार सार्की’को छायांकन सुरु भएको छ । मंगलवार पोखराको कास्कीकोटमा शुभसाइत पूजापछि फिल्मको सुटिङ सुरु गरिएको हो ।  ...

माघ १४, २०८०

दिनेश राउतको निर्देशनमा बन्न लागेको फिल्म ‘पुजार सार्की’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।  छायांकनअगावै सार्वजनिक गरिएको फस्टलुक पुरानो शैलीमा तयार पारिएको छ । पोस्टरमा फिल्...

माघ ३, २०८०

मोडल पल शाह र दुर्गेश थापा कुनै समय निकै निकट थिए । कार्यक्रममा सँगसँगै पुग्ने उनीहरूले थुप्रै म्युजिक भिडियोमा सहकार्य गरे ।  मिडियामा अन्तर्वार्ताका क्रममा यी दुईले आफूहरू दाजुभाइ भएको बताउँथे ...

माघ १, २०८०

कुनै समय अभिनेता एवं मोडल पल शाहका म्युजिक भिडियो दिनहुँजसो युट्युबमा सार्वजनिक हुन्थे । ​त्यससमय महिनामै २० वटाभन्दा बढी म्युजिक भिडियोमा अभिनय गर्ने गरेको उनी स्वयंमले बताएका थिए । हिजोआज भने उनका...

पुस ५, २०८०

स्रोता–दर्शकहरुले निकै रुचाएको गीत ‘फूलबुट्टे सारी’को फिमेल भर्सनलाई युट्युबमा १० करोड पटक हेरिएको छ ।  अभिनेता पल शाह र अभिनेत्री मलिका महतको अभिनय रहेको यो गीतको भिडियोले युट्य...

पुस २, २०८०

दर्शकको खचाखच भीडमा अभिनेता पल शाहको सुनको ब्रासलेट हराएको छ ।  धनगढीमा चलेको ‘सुदूरपश्चिम महोत्सव २०८०’मा प्रस्तुति दिने क्रममा उनको करिब ३ तोलाको सुनको ब्रासलेट हराएको हो । गत शनिव...

मंसिर २६, २०८०

अभिनेता पल शाह चलचित्र ‘मायाका रंगहरु’ (कलर्स अफ लभ)मा अनुबन्धित भएका छन् । यो चलचित्र केवल तामाङको निर्माण तथा डेब्यु निर्देशनमा बन्न लागेको हो ।  ‘मायावी’ चलचित्रको छायांकन ...

मंसिर २४, २०८०

अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहलाई दर्शकले एकसाथ चलचित्रको पर्दामा हेर्न पाउने भएका छन् ।  दिनेश राउतको निर्देशनमा बन्न लागेको चलचित्र ‘पूजार सार्की’मा यी तीन अभिनेताको अभि...

भदौ २४, २०८०

दिवाकर भट्टराईको निर्देशनमा निर्माण हुन लागेको आगामी फिल्म ‘मायावी’मा अभिनेता पल शाह र सुशील सिटौला अनुबन्धित भएका छन् ।  फिल्ममा दुवै अभिनेताको शीर्ष भूमिकामा अभिनय रहनेछ । निर्देशक भट्ट...

असार २५, २०८०

अभिनेता पल शाहले  अदालतले ‘सफाइ’ दिइसकेको विषयलाई जोडेर आफूमाथि बारम्बार प्रहार भएको गुनासो गरेका छन् ।  सामाजिक सञ्जालमार्फत उनले अदालतबाट सफाइ पाइसकेपछि पनि निधारमा ‘म ब...

असार ११, २०८०

अभिनेता एवं मोडल पल शाह म्युजिक भिडियो छायाँकनदेखि देश विदेशका स्टेज कार्यक्रममा समेत व्यस्त छन् । उनै अभिनेता शाहले यसैसाता कतारमा आफ्नो प्रस्तुति दिँदैछन् ।  बकर इदको अवसरमा कतारको लुसेलमा अवस्थित वा...

जेठ २२, २०८०

त्यतै मेरो ध्यान किन खिच्छ र ?  तिमीसँग त्यस्तो के चिज छ र ?  लुम्बिनी...  लुम्बिनी जता तिमी उतै म झुम्मिनी लोकगायक विष्णु खत्रीले सोमवार ‘लुम्बिनी’ बोलको नयाँ लोकदोहोरी...

जेठ १८, २०८०

‘मिस पवि’का नामले चिनिँदै आएका पवित्रा साकीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।  बिहीवार दिउँसो सार्वजनिक ‘थाहै भएन’ बोलको गीतको भिडियोमा उनी अभिनेता पल शाहसँग प्रस्त...

जेठ ६, २०८०

एक वर्षको कारागार बसाइबाट रिहा भएपछि अभिनेता पल शाहले थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।  उनको कमब्याक म्युजिक भिडियो ‘तिमीलाई हेर्ने बानी पर्यो’को फिमेल भर्सनले युट्युबमा राम्रो...

जेठ ४, २०८०

अभिनेता पल शाहले कारागारबाट रिहा भएपछि म्युजिक भिडियोमार्फत अभिनयमा कमब्याक गरिसकेका छन् ।  गत साता सार्वजनिक उनको कमब्याक म्युजिक भिडियो ‘तिमीलाई हेर्ने बानी पर्यो’को फिमेल भर्सनले ...

जेठ १, २०८०

एक वर्षको कारागार जीवन बिताएर फर्किएको साढे २ महिनापछि अभिनेता पल शाहले आफ्नो कमब्याक म्युजिक भिडियो सार्वजनिक गरे ।  गत बिहीवार सार्वजनिक ‘तिमीलाई हेर्ने बानी पर्यो’को फिमेल भर्सनको उक्त ...

बैशाख २८, २०८०

अभिनेता पल शाहको कमब्याक म्युजिक भिडियो सार्वजनिक भएको छ । एक वर्षको कारागार बसाइबाट रिहा भएको दुई महिनापछि बिहीवार उनको अभिनय रहेको ‘तिमीलाई हेर्ने बानी पर्यो’ बोलको गीत सार्वजनिक भएको हो ...

बैशाख १४, २०८०

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले कलाकार पल शाह श्रमको सम्मान गर्ने कलाकार रहेको बताएका छन् । प्रमुख राईले बिहीवार सामाजिक सञ्जाल फेसबूकमा पल शाहसहितका कलाकारलाई बेल्चालगायतका निर्माण सामग्री ...

बैशाख ८, २०८०

अभिनेता एवं मोडल पल शाहले आफ्नो कमब्याक म्युजिक भिडियो रिलिज गर्ने तयारी गरेका छन् । उनले ‘तिमीलाई हेर्ने बानी पर्यो’को फिमेल भर्सनबाट कमब्याक गर्न लागेका हुन् ।  उनले यो गीतको म्युजिक भ...