×

भदौ २, २०७९

पाटन दरबार परिसरमा आउँदो शनिवार मनाइने भीमसेन खटजात्राको तयारी शुरु भएको छ । हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन उक्त खटजात्रा हुने भएसँगै सोको तयारी अघि बढेको हो । बिहीवार दिनभरिमा पित्तलको खट बनाएर शनिवार ...