×

चैत २९, २०७९

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको सुख, दुःखमा सँगै हुने उम्मेदवार जनताले निर्वाचित गर्नुपर्ने बताएका छन्। कांग्रेस बन्दीपुर गाउँ कार्यसमितिले बन्दीपुर गाउँपालिका-४ मा आज आयोजना गरेको सभालाई सम्...

माघ २८, २०७९

कांग्रेस नेता प्रकाशमान सिंहले राष्ट्रपति निर्वाचनपछि नयाँ सत्ता समीकरण बन्ने दाबी गरेका छन् । नेपाल प्रेस युनियन दाङले गरेको पत्रकार सम्मेलनमा सिंहले राष्ट्रपतिको निर्वाचनले समीकरणमा बदलाव ल्याउन सक्ने बताएका ...

मंसिर २०, २०७९

नेपाली कांग्रेसका प्रभावशाली नेता एवं काठमाडौं क्षेत्र नम्बर १ का सांसद प्रकाशमान सिंहले मेलम्ची खानेपानी विकास समिति ब्यूँताउनुपर्ने माग गरेका छन् । मंगलवार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै ...

मंसिर १५, २०७९

नेपाली कांग्रेसका नेता एवं काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहले मेलम्ची खानेपानी आयोजनाका कर्मचारी र अन्यको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने बताएका छन् ...

मंसिर ११, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ ।  केपी ओलीको निवास बालकोटमा दुई नेताहरूले भेटवार्ता गरेका हुन् ।  ओलीलाई भेट्न सिंह आइतबार साँझ बालको...

मंसिर ६, २०७९

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौंको १ नम्बर निर्वाचन क्षेत्रबाट लगातार चौथो पटक विजयी भएका छन् । प्रजातन्त्रका योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर लौहपुरुष गणेशमान सिंहका छोरा सिंहल...

मंसिर ६, २०७९

काठमाडौंको १ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । सिंहले प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १२९ मतले पराजित गरे । सिंहले ७ ह...

मंसिर ५, २०७९

काठमाडौं–१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहलाई पछि पार्दै राप्रपाका रवीन्द्र मिश्रले अग्रता लिएका छन् ।  सोमवार दिउँसोदेखि मिश्रले लिएको अग्रता साँझसम्म कायम छ ।  मिश्रले ३ हजार ५८ मत प...

मंसिर ५, २०७९

काठमाडौं–१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहलाई पछि पार्दै राप्रपाका रवीन्द्र मिश्रले अग्रता लिएका छन् । रवीन्द्र साझा पार्टीको अध्यक्ष रहेको बेला सो पार्टीको प्रवक्ता रहेका शरदराज पाठकले सोमबार दिउँसोदे...

मंसिर ५, २०७९

प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहले शुरुआती कायम राखेका छन् ।  सोमबार दिउँसो सम्मको मतगणनामा प्रकाशमानले १ हजार १ सय १८ मत प्राप्त गरेका छ...

मंसिर ४, २०७९

काठमाडौं क्षेत्र नम्बर–१ का प्रतिनिधिसभाका उम्मेदवार प्रकाशमान सिंह र रवीन्द्र मिश्रको जम्काभेट भएको छ ।  कांग्रेस नेता सिंह र राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष मिश्र मतदान केन्द्र अवलोकनको क्र...

मंसिर १, २०७९

काठमाडौंको १ नम्बर निर्वाचन क्षेत्रमा लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान कार्यान्वयनका ...

मंसिर १, २०७९

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौंका भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई निर्वाचनको समयमा हटाउन खोजिएको भन्दै आपत्ति जनाएका छन् । यस्तो कदम निर्वाचन आचारसंहिता विपरीत हुने उनको भनाइ छ...

कात्तिक २४, २०७९

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चुनाव जित्नेमा आफू ढुक्क रहेको दावी गरेका छन् ।  गणेशमान सिंहको १०८ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक–वाम गठबन्धनले ...

कात्तिक १९, २०७९

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताले सरकारी सेवाको उचित व्यवस्थापन हुन नसकेको गुनासो गरेको बताएका छन् । शनिवार काठमाडौं क्षेत्र नम्बर १ मा घरदैलो कार्यक्रममा मतदाताहरूले आफूलाई पानी र सरकारी सेवाहर...

कात्तिक १९, २०७९

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयनसँगै आर्थिक विकासका लागि सत्ता गठबन्धनलाई मत दिन आवश्यक रहेको बताएका छन् । संघीयताअनुसारको तीनै तहलाई अधिकार सम्पन्न गर्न संविधान अधिकार सूचीअनुसार...

कात्तिक १३, २०७९

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले समाजका चुनौतीहरूलाई सकारात्मक रूपमा समाधान गर्न आवश्यक रहेको बताएका छन् । आइतवार काठमाडौंमा ‘ओभरलुक फेसेस अफ नेपाल’ नामक पुस्तक विमोचन गर्दै उनले यस्तो बत...

कात्तिक ९, २०७९

पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको उपस्थितिमा दीपावली तथा नेपाल संवत् ११४३ को उपलक्ष्यमा नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकारद्वारा शुभकामना आद...

कात्तिक ४, २०७९

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक स्थिरता बिना विकास निर्माण सम्भव नहुने बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले...

असोज ९, २०७९

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनमा कांग्रेसलाई देशको नेतृत्व गर्ने जिम्मेवारी दिए संघीयतालाई कार्यान्वयन गरेर देखाउने दाबी गरेका छन् । आइतवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले ...

भदौ ३०, २०७९

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बागमती नदी किनारका अव्यवस्थित बस्तीहरूको दीर्घकालीन समस्या समाधानका गर्न आफू लागिपरेको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित सरोकारवाला निकायसँगको सार्वजनिक सुनुवाई क...