×

जेठ ११, २०८०

कराँतेको मुख्य प्रशिक्षक काजीमान श्रेष्ठलाई गाडी चोरीको आरोप लागेको छ । फुल कन्ट्याक्ट बुँदोकैदो कराँतेका मुख्य प्रशिक्षक श्रेष्ठविरुद्ध गाडी चोरीको आरोप लागेपछि राष्ट्रिय खेलकुद परिषद्ले उनलाई मुख्य प्रशिक्षकबाट ब...