×

जेठ ३२, २०८०

प्रतिनिधिसभाको बैठक बिहीबार बस्दैछ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ गर्ने सम्भावित कार्यसूची रहेको छ ।  संघीय संसद सचिवालयका अनुसार विभिन्न शीर्षकहरुमाथि प्रा...

जेठ १, २०८०

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सांसद टोपबहादुर रायमाझी पक्राउ परेको विषयमा सदनलाई जानकारी गराएका छन् ।   प्रतिनिधिसभाको आजको बैठकमा सभामुख घिमिरेले आइतबार साँझ काठमाडौँ बुढानिलकण्ठबाट सां...

बैशाख १५, २०८०

नेकपा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर शुक्रवार प्रतिनिधि सभा बैठकमा हंगामा भएको छ । सभामुख कोइरीको अनुपस्थितिलाई सभामुख घिमिरेले विरामी परेको भनेर सूचना सुनाएपछि बैठकमा हंगामा भएको ...

माघ २६, २०७९

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक संसद् भवनबाहिर पनि गर्न सकिने भएको छ। प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले सभाको भर्चुअल बैठकले पनि वैधानिकता पाउनेगरी नियमावलिमा नै स्पष्ट व्यवस्था गरेपछि प्रविध...

माघ १०, २०७९

प्रतिनिधि सभाले कार्य सञ्चालनका लागि नियमावली मस्यौदा समिति गठन गरेको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले समिति गठन गरियोस भन्ने प्रस्ताव गरेका हुन् । कांग्र...

मंसिर १४, २०७९

संघीय संसद् सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाले संघीय संसदमा दर्ता भएका विधेयकमध्ये केही निस्क्रिय भइसकेको र केही भने विचाराधीन अवस्थामा रहेको बताएका छन् । उनले प्रतिनिधि सभामा उत्पादित भएर...

असोज १, २०७९

प्रतिनिधि सभाको कार्यकालको आखिरी बैठकका पनि नेताहरूबीच हार्दिकता देखिएन । २०७४ मंसिरमा निर्वाचित भएर आएको प्रतिनिधि सभाको कार्यकाल आज (शनिवार) अन्तिम दिन हो । अन्तिम बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले दलीय ...

असोज १, २०७९

प्रतिनिधि र राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य भएको छ ।  मन्त्रिपरिषद्को भदौ ३१ गते गरेको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले  प्रतिनिधि र राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गरेकी छन् । ...

असोज १, २०७९

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कतिपय दलले संविधान जलायौँ भन्ने र मन्त्री पनि खाइरहने गरेको भन्दै त्यसो नगर्न सुझाव दिएका छन् ।  प्रतिनिधिसभाको कार्यकालको अन्तिम बैठकलाई सम्बोधन गर्दै...

असोज १, २०७९

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले संसद्ले दोहोर्‍याएर पारित गरेको नागरिकतासम्बन्धी विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नुको विकल्प नरहेको बताएका छन् । संघीय संसद्को दु...

असोज १, २०७९

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले यो शासनसत्ता र संविधानबाट जनता सन्तुष्ट नभएको बताएका छन् ।  प्रतिनिधि सभामा शनिवार सम्बोधन गर्दै महतोले जनतालाई गोली ठोकी–ठोकी बनाएको सं...

असोज १, २०७९

नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालमा गठबन्धनको राजनीति लामो समयसम्म जाने बताएका छन् ।  प्रतिनिधि सभाको कार्यकालको अन्तिम बैठकलाई शनिवार सम्बोधन गर्दै खनालले कुनै पनि...

असोज १, २०७९

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले फास्ट ट्रयाकमा ल्याइएको संविधानलाई संशोधन गर्नुपर्नेमा गर्न नसकिएको बताएका छन् । प्रतिनिधि सभामा शनिवार सम्बोधन गर्दै यादवले अहिले पनि यो संविधानलाई सबै समुदायले स्वी...

असोज १, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा विघटन गरेर घोषणा गरिएको चुनावलाई केपी ओलीले अहिलेको चुनावसँग तुलना गरेपछि आपत्ति जनाएका छन् ।  प्रतिनिधि सभाको अन्ति...

असोज १, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने बताएका छन् । निर्वाचन गराउन निर्वाचन आयोगले पनि सोही अनुसारको भूमिका निर्वाह गर्नुपर्ने उनले बताए । प्रतिनिधि सभाक...

असोज १, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ गतेको प्रतिनिधि सभा निर्वाचनमा जनताको फैसला स्वीकार्न तयार रहेको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गते गठबन्धनलाई जन...

असोज १, २०७९

नेकपा एमालेका अध्यक्ष तथा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले नागरिकताको विषयमा राजनीति गरिरहेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको अन्तिम बैठकलाई शनिवार सम्बोधन गर्दै उनले वर्तमान सरकारले नागरि...

असोज १, २०७९

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदको अन्तिम बैठकमा पनि आफूले गरेको संसद् विघटनको बचाउ गरेका छन् ।  प्रतिनिधि सभाको अन्तिम बैठकलाई शनिवार सम्बोधन गर्दै उनले संसद् विघटनको सि...

असोज १, २०७९

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदनमा प्रतिपक्षी दलको नेताभन्दा पहिला प्रधानमन्त्रीलाई बोल्न दिएकोमा गुनासो व्यक्त गरेका छन् । शनिवार प्रतिनिधि सभाको बैठकमा समापन मन्तव्य राख्दै ओलीले शेरबह...

असोज १, २०७९

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभाको पुनर्स्थापना गरेर न्यायालयले न्याय गरेको बताएका छन् । प्रतिनिधि सभाको अन्तिम बैठकमा समापन मन्तव्य राख्दै देउवाले पुनर्स्थापित स...

असोज १, २०७९

प्रतिनिधि सभाको अन्तिम बैठकमा राजनीतिक दलका नेताहरूले बिदाइ सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने भ...