×

साउन २२, २०८०

प्रतिनिधिसभा मातहतका र संयुक्त समिति गठनका लागि संघीय संसद्मा प्रतिनिधित्व गर्ने दल सहमति नजिक पुगेका छन् । कुन समितिको नेतृत्व कुन दलले पाउने भन्ने विषयमा बाँडफाँट मिलेपछि समिति गठनमा दलहरू सहमति नजिक प...

जेठ २५, २०८०

प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहीवार बिहान ११ बजे बस्ने सभामुख देवराज घिमिरेले जानकारी दिए । बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि छलफल हुनेछ ।  

जेठ २, २०८०

प्रतिनिधिसभा गठन भएको ६ महिनापछि मंगलवारदेखि संसदीय समिति क्रियाशील हुने भएका छन् । सभामुख देवराज घिमिरेले कानून निर्माण र जनताका सरोकारका मुद्दामा संसदीय समिति एकैसाथ छन् भन्ने सन्देश प्रवाह होस् भनी बिह...

बैशाख १६, २०८०

संघीय संसद्को चालू अधिवेशन शुक्रवार राति १२ बजेदेखि अन्त्य भएको छ । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा सभामुख देवराज घिमिरेले कार्यबाहक राष्ट्रपति रामसहायप्रसाद यादवबाट अधिवेशन अन्त्यसम्बन्धी प्राप्त पत्रको व्यहोर...

बैशाख ६, २०८०

प्रतिनिधिसभा बैठक आज बुधवार बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।  बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग...

बैशाख ५, २०८०

प्रतिनिधिसभा बैठक आज मंगलवार बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।  मंगलवारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राष्ट्रिय सूचना आयोग...

चैत २७, २०७९

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले खालिस्तानी पृथकतावादी अमृतपाल सिंहलाई खोज्न भारतीय सुरक्षाकर्मी नेपाल आएकोबारे सरकारको जवाफ माग गरेको छ । नेपाल सरकारसँग अनुमति नलिइ विदेशी सुरक्षाकर्मी नेपाल आउन नपाउने क...

चैत २७, २०७९

प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले विषयगत समितिलाई चाँडै टुंगो लगाउने निर्णय गरेको छ ।  सोमवार संसद भवनमा राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुसहितको बैठकले अबको एक, दुई दिन भित्र न...

माघ २३, २०७९

संसदमा पेश गरिएका संकल्प प्रस्ताव कार्यान्वयनका लागि सरकार बाध्य हुने गरी नियमावलीमा व्यवस्था मिलाउन प्रतिनिधिसभा सांसदहरू सहमत भएका छन् । सोमवार सिंहदरबारमा बसेको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठक...

माघ १७, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सदनमा समयमै उपस्थित हुने, मर्यादित पोशाक लगाउने र राष्ट्रिय गान बजाउने व्यवस्था गर्न सुझाव दिएको छ ।   प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको मंगलवारको बैठकमा रास्वपाका...

माघ १०, २०७९

प्रतिनिधि सभाले मंगलवार नियमावली मस्यौदा समिति गठन गर्ने भएको छ । मंगलवार दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा २१ सदस्सीय नियमावली मस्यौदा समिति गठन गर्ने कार्यसूची रहेको संसद सचिवालय स्रोतले जानकारी दियो । ...

माघ ७, २०७९

सभामुख चयन भएको पर्सिपल्ट शनिवार प्रतिनिधिसभा उपसभामुखको निर्वाचन गर्ने कार्यतालिका छ । शनिवार दिउँसो १ बजे बस्ने बैठकले उपसभामुख निर्वाचन गर्न लागेको हो ।  उपसभामुखका लागि सत्ता गठबन्धनका तर्फबाट र...

माघ ४, २०७९

प्रतिनिधिसभा सभामुखमा ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाउन नेपाली कांग्रेसका नेताहरू संसद भवन पुगेका हुन् । न्यौपाने समानुपातिक सांसद हुन् । कांग्रेसले पार्टीमा लामो छलफलपछि सभामुखमा उम्मेदवारी दर्ता गर्ने निध...

पुस २६, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा 'प्रचण्ड' बहुमत प्राप्त गरेका छन् । संसदमा विश्वासको मतका लागि मंगलवार भएको मत विभाजनमा पक्षमा २६८ र विपक्षमा जम्मा २ मत प्राप्त भएको हो । ...

पुस २५, २०७९

आफूलाई सत्ता वा प्रतिपक्षमा बस्न अप्ठ्यारो लागेको भन्दै एक स्वतन्त्र सांसदले प्रतिनिधि सभाको बैठकमा तटस्थ रहेको प्लेकार्ड प्रदर्शन गरेका छन् । प्रतिनिधि सभाको पहिलो बैठकमा सम्बोधनका लागि संसदको रोष्टममा उभिएका स्वतन्...

पुस ७, २०७९

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।  नयाँ बानेश्वरस्थित संसद भवनमा जेष्ठ सदस्य पशुपति शम्शेर जबराले नवनिर्वाचित सांसदहरूलाई शपथ गराएका हुन् ।  मंसिर ४ म...

पुस ५, २०७९

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशमशेर जबराले सपथ ग्रहण गराउने भएका छन् । संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले ऐन, कानून र संवैधानिक व्यवस्थाअनुसार नेता जबर...

भदौ २१, २०७९

प्रतिनिधि सभाले केही नेपाल ऐन, संशोधन गर्ने विधेयक, २०७९ पारित गरेको छ । मंगलवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकले केही नेपाल ऐन, संशोधन गर्ने विधेयक, २०७९ बहुमतले पारित गरेको हो । बैठकमा सभामुख अग्निप्...

भदौ २१, २०७९

नेकपा माओवादीका उपमहासचिवसमेत रहेका सांसद वर्षमान पुनले प्रतिनिधि सभाको अर्थ समिति छाडेका छन् ।  मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले समिति हेरफेरको सूचना सुनाएका हुन् । पूर्वअ...

भदौ २१, २०७९

नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले महाभियोग सिफारिस समितिमा गलत बयान दिएको भन्दै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको मानसिक स्वास्थ्य जाँच गर्न माग गरेका छन् । मंगलवार बसेको प्रतिनिधि सभा बैठक...

भदौ ७, २०७९

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आग्रहमा प्रतिनिधि सभाको बैठक एक साताको लागि स्थगित भएको छ । स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको कारण देखाउँदै एमालेले बैठक नराख्न आग्रह गरेको हो ।  सभा...