×

चैत २७, २०७९

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरले उठाएको फाेहरकाे विषयलाई आजै संवाद गरेर सुल्झाउन प्रधामनन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् । अत्यावशयक सेवा अवरोध गर्ने मेयरको शैलीम...

भदौ २४, २०७९

चार महिनापछि टेकुस्थित ट्रान्फर स्टेशनको फोहर व्यवस्थापनको काम सकिएसँगै अब हरेक दिन नागरिकको घरबाट उठाइएको फोहर अन्तिम व्यवस्थापनको लागि बञ्चरेडाँडा पुर्‍याइने भएको छ । विगत चार महिनादेखि अल्पकालिन व्यवस्थाप...

भदौ १८, २०७९

चार महिनापछि टेकुस्थित ट्रान्फर स्टेशनको फोहर व्यवस्थापनको काम आइतवार बिहानसम्ममा सकिने भएको छ । सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीले विगतमा महानगरसँग भएको सम्झौताअनुसार सडक मर्मतको काम समयमा नै सम्पन्न नगरेको,...

भदौ १४, २०७९

झापाको विर्तामोड नगरपालिकाले सार्वजनिक स्थलमा फोहोर फाल्ने व्यक्तिलाई ५ हजार रुपैयाँ जरिबाना गरेको छ । सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई  नगरपालिकाले जरिबाना गराएको हो ।  विर्तामोडको नयाँ बसपार्क...

भदौ १२, २०७९

सिसडोलका स्थानीयवासीले सरकारका दुई मन्त्रीसँग पटकपटक आश मात्र नदेखाउन भन्दै आक्रोश पोखेका छन् । आइतवार पासाङल्हमु राजमार्गको निरीक्षणका लागि सिसडोल पुगेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र...

भदौ ११, २०७९

काठमाडौं उपत्यकामा यसअघि सडकमा थुपारिएको सबै फोहर व्यवस्थापन गरिएको छ । दुई महिनादेखि उपत्यकाको सडकमा थुप्रिएका सबै फोहर व्यवस्थापन भए पनि टेकु ट्रान्फरस्टेशनमा राखिएको फोहर व्यवस्थापन भने आगामी सातासम्ममा सक्ने...

भदौ ४, २०७९

काठमाडौं उपत्यकामा उत्पादन हुने कुहिने फोहर यहीँ नै व्यवस्थापन गर्ने भने पनि हालसम्म स्थान पहिचान हुन सकेको छैन । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले कुहिने फोहर यहीँ व्यवस्थापन गर्ने घोषणा गरेपनि हा...

भदौ ३, २०७९

नेकपा एकीकृत समाजवादीकी नेतृ एवं पूर्वमन्त्री रामकुमारी झाक्रीले पासाङ ल्हमू सडकको बालाजु–तीनपिल्ले–ककनी खण्डको ठेक्का रद्ध हुने भएपछि खुशी व्यक्त गरेकी छन । उनले अब राजनीति नभएमा काठमाडौं उपत्यकाक...

भदौ ३, २०७९

मानवीय सेवाका विविध गतिविधिमा जुटिरहने रेडक्रसका स्वयंसेवकले काठमाडौं महानगरपालिकाको फोहर व्यवस्थापनमा पनि हातेमालो गर्न थालेका छन् । यसक्रममा उनीहरूले शुक्रवार बिहानदेखि काठमाडौं महानगरपालिकाका मुख्य सडक त...

भदौ २, २०७९

विगत दुई महिनादेखि टेकु ट्रान्सफर स्टेसनमा थुपारिएको फोहर व्यवस्थापनको काम भएको छ । उक्त फोहर व्यवस्थापनका लागि सहयोगी भेटेपछि काठमाडौँ महानगरपालिकाले आजबाट उक्त कार्य थालेको हो । सो स्थानमा लामो समयदेखिको...

साउन ३१, २०७९

काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनस्थल बन्चरेडाँडाका स्थानीयवासी र प्रहरीबीच झडप भएको छ । सोमवारदेखि नै काठमाडौं उपत्यकाबाट फोहर बोकेर गएका ट्रकलाई अवरोध गर्ने समूह र प्रहरीबीच मंगलवार झडप भएको हो ।  ...

साउन ३०, २०७९

‘फोहरमा राजनीति नगरौँ’ अभियानका अभियन्ताहरूले प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने भएका छन् । यसअघि सामाजिक सञ्जालमार्फत फोहर व्यवस्थापनका लागि दबाब दिँदै आएको अभियन्ताहरूले मंगलवार प्रधानमन्त्...

साउन ३०, २०७९

पूर्व शहरी विकासमन्त्री रामकुमारी झाक्रीले काठमाडौं उपत्यकाको फोहर ब्यवस्थापनमा सबैले सहकार्य गर्नुपर्ने बताएकी छन् । सोमवार ‘यसरी सम्भव थियो र छ फोहोर ब्यवस्थापन’ भन्ने शीर्षकमा फेसबुकमा लामो स्टाटस ले...

साउन २९, २०७९

काठमाडौं उपत्यकामा जम्मा भएको फोहोर उठाउनेबारे पहल गर्न सत्ता गठबन्धनका नेताहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले फोहोर उठाउन र महँगी नियन्त्रण...

साउन २९, २०७९

धादिङको धुनिवेशी नगरपालिका–१ का ३ दलले बञ्चरेडाँडामा फोहोर फाल्न नदिन घोषणा गरेका छन् । आइतवार तीन दलका स्थानीय नेतृत्वले संयुक्तरूपमा विज्ञप्ति जारी गरेर काठमाडौंको फोहोर अव्यवस्थित तरिकाबाट फाल्दा स्था...