×

भदौ २४, २०७९

अवैधरुपमा निर्माण गरिएका संरचना भत्काउने क्रममा निस्किएका सामग्री व्यवस्थापनको काम आगागी हप्तासम्ममा सकिने काठमाडौं महानगरपालिकाले जनाएको छ । नक्साविपरीत निर्माण भएका, नक्सा अनुरुप निर्माण भए पनि सोही अनुरुप प्र...

भदौ ६, २०७९

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उपत्यकाको फोहर व्यवस्थापन गर्न निर्देशन दिएका छन् । उनले फोहर व्यवस्थापनमा सहभागी निजी कम्पनीलाई एक हप्ताभित्र उपत्यकाका सबै फोहर व्यवस्थापन गरिसक्न निर्देशन दिएका हुन् ।...

भदौ ३, २०७९

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद रहेको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित ‘कमरेडको जनै’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले ती...

भदौ ३, २०७९

एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि शुक्लाफाँटा नगरपालिका–११ स्थित श्रीकृष्ण सामुदायिक वनको पाँच हेक्टर जमिनमा रहेका रुख छपान र  कटान गरिने भएको छ । एशियाली विकास बैंकको रु २६ करोड ७...

भदौ २, २०७९

काठमाडौंका मेयर बालेन शाह र धरानका मेयर हर्क साम्पाङबीच काठमाडौंको फोहर नउठेको विषयलाई लिएर संसद्मा चर्चा भएको छ । बिहीवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा काठमाडौंका एमाले सांसद कृष्णकुमार राईले बा...

साउन २८, २०७९

नियमितरुपमा फोहर व्यवस्थापन हुन नसक्दा कालीमाटी तरकारी बजार प्रवेश गर्ने मुख्य प्रवेशद्वार नै बन्द भएको छ ।   कालीमाटीबाट तरकारी बजार प्रवेश गर्नका लागि तीन प्रवेशद्वार रहेकामा दुई स्थानबाट सवारीसाधन आवत...

साउन २४, २०७९

काठमाडौं उपत्यकाबाट फोहर लिएर नुवाकोटको बन्चरे डाँडातर्फ जाँदै गरेको टिपरमा अज्ञात समूहले तोडफोड गरेको छ । उपत्यकाको फोहर बोकेर बन्चरे डाँडातर्फ जाँदै गरेको १४ वटा टिपरमा अज्ञात समूहले तोडफोड गरेको प्रहरीले...

साउन २३, २०७९

असार महिना लागे यता सिसडोलकोे फोहरको पहाडबाट लेदोसहित पहिरो खस्दा फोहर बोक्ने सवारीसाधन जाने सडक पटक–पटक अवरुद्ध भइरहेको छ । नुवाकोट र धादिङको सीमामा पर्ने बञ्चरेडाँडामा निर्माण भएको अत्याधुनिक फोहर...

साउन २३, २०७९

यही साउन अन्तिम सातादेखि काठमाडौं उपत्यकाको कुहिने फोहर यहीँ नै व्यवस्थापन शुरू हुने भएको छ । पछिल्लो समय जटिल बनिरहेको उपत्यकाको फोहर व्यवस्थापनको लागि स्थान पहिचान भएसँगै  त्यस्ता फोहर यही नै व्यवस्थापन ...

साउन १९, २०७९

मध्यपुरथिमि नगरपालिकाको कार्यालय नजिकै पाटी बिहार अगाडि दुई सातादेखि फोहर थुप्रिएको छ । धेरै वर्ष फोहर फाल्ने ठाउँको रूपमा रहेको सो क्षेत्रमा केही महिना अगाडि मात्रै सफाई गरेर नगरपालिकाले निषेधित क्षेत्रको ब्...

साउन १४, २०७९

बाटो मर्मतको कारण साबिकबमोजिम फोहर व्यवस्थापन हुन नसक्दा काठमाडौंको सडकमा फोहर थुप्रिन थालेका छन् ।   सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम पूरा नभएकाले साबिकबमोजिम फोहर व्यवस्थापन हुन नसक्दा ...

साउन १२, २०७९

काठमाडौं उपत्यकाबाट फोहर बोकेका गाडीलाई बञ्चरेडाँडाका स्थानीयवासीले पुनः रोकेका छन् । यसअघि फोहर व्यवस्थापन गर्दै आएको स्थान सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्तादेखि रोकिएको ...