×

असार २८, २०८०

नेपाली महिला फूटबल टीमले बंगलादेशसँग १/१ गोलको बराबरी खेलेको छ । बंगलादेशमा भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगालादेशसँग बराबरी खेलेको हो । बंगलादेशका लागि सविना खातुनले ६५औं मिनेटमा नेपाल...

असार ६, २०८०

दक्षिण एशियाली फूटबलको सबभन्दा ठूलो प्रतियोगिता १४औं पुरुष साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । भारतको काँतीराव स्टेडियममा बुधवार भएको उद्घाटन खेलमा नेपाल कुवेतसँग १–३ गोल अ...

असार ३, २०८०

नवौं संस्करणको सिन्धुकप फूटबल प्रतियोगिता २०८० को उपाधि भगवती क्लब टोखाले जितेको छ । लामोसाँघुस्थित वसन्तपुर खेल मैदानमा शनिवार सम्पन्न भएको फाइनल खेलमा भगवतीले काभ्रे जिल्ला फूटबल संघलाई पेनाल्टी सुटआउटमा...

जेठ २६, २०८०

गण्डकी प्रदेशस्तरीय महिला फूटबलको उपाधि नवलपुरले जितेको छ । नवलपरासीपूर्व नवलपुरको कावासोतीमा सम्पन्न फाइनल खेलमा नवलपुरले स्याङ्जालाई ५–१ गोलअन्तरले पराजित गरेको हो ।  जिल्ला खेलकुद विकास स...

जेठ ९, २०८०

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा एफसी खुमलटार क्लब विजयी भएको छ ।       त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा खुमलटारले सातदोबाटो युथ क्लबलाई १–० गोलअन्तरले...

चैत ९, २०७९

धनगढी रंगशालमा बिहीवारदेखि अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप २०७९ फूटबल प्रतियोगिता हुँदैछ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले बुधवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको त...

चैत ८, २०७९

प्रधानमन्त्री थ्री नेसन्स कप फूटबल प्रतियोगिता आजदेखि शुरू हुँदैछ । राष्ट्रिय फूटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय फूटबल टोलीको घोषणा गरे...

मंसिर २६, २०७९

विश्वकप फूटबलको सेमीफाइनलमा पुगेको टीम मोरक्कोका स्टार डिफेन्डर अशरफ हकिमीकी पत्नीका हट तस्वीरहरूले विवाद जन्माएका छन् ।  पत्नीको नाम हिबा अबूक हो र उनी स्पेनकी प्रख्यात अभिनेत्री हुन् । अबूकले न्युड फोटो...

मंसिर २६, २०७९

कतारमा भइरहेको फूटबल विश्वकप कभर गर्न गएका अर्का एक पत्रकारको अकस्मात् मृत्यु भएको छ ।  अमेरिकी पत्रकार ग्रान्ट वाहलको मृत्यु भएको ४८ घन्टापछि कतारी फोटो पत्रकार खालिद अल–मिसलामको देहान्त भएको हो ।...

चैत १४, २०७८

छैठौं राजर्षी जनक गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा ए डिभिजन लिग विजेता मछिन्द्र क्लबलाई स्तब्ध पार्दै हेटौंडाको पिप्ले युवा क्लब दोस्रो पटक विजयी भएको छ । सर्लाही जिल्लाको बागमती नगरपालिकामा जारी छैठौं संस्...