×

साउन १९, २०७९

सरकारले सहसचिव डा. दीपक काफ्ले र विन्दु विष्टलाई सचिवमा बढुवा गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले दुवै जनालाई सचिवमा बढुवा गरेको हो । काफ्ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको श्रम सम्बन्ध ...

साउन १६, २०७९

नेपाली प्रहरीमा एकैपटक एक हजार ७०८ प्रहरी जवान सहायक हवल्दारमा बढुवा भएका छन् । प्रहरी उपरीक्षकको साउन १५ गते बसेको बैठकबाट जनपद प्रहरी समूहतर्फका प्रहरी जवानहरूलाई सोही समूहतर्फको प्रहरी सहायक हवल्दार पदमा...

साउन १०, २०७९

नेपाल प्रहरीका ८७ प्रहरी सहायक निरीक्षकहरू (असई)को प्रहरी नायव निरीक्षक (सई)मा बढुवा भएको छ ।  प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फका ८७ प्रहरी सहायक निरीक्षकहरूलाई सोही समूहको  प्रहरी नाय...

असार २६, २०७९

३६ प्रहरी उपरीक्षक (एसपी) पदका लागि ६३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)हरू बढुवाको दौडधूपमा लागेका छन् । प्रहरी प्रधान कार्यालयले शनिवार ३२ एसपीलाई वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)मा बढुवा गरेसँगै एसपीको ३...

असार ६, २०७९

सशस्त्र प्रहरीबलमा नयाँ अभ्यासको शुरूवात भएको छ । हिजो (आइतवार) सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)बाट सशस्त्र प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारीस गर्दा जेष्ठताका आधारमा बढुवा सिफारिस गरिएको हो । ...

जेठ १३, २०७९

नागरिक उड्डयन प्राधिकरणले २ कर्मचारीलाई प्रवन्धकमा बढुवा सिफारिस गरेको छ ।  प्राधिकरणको पदपूर्ति समितिले विष्णु प्रसाद अधिकारी र कैलाश कुमार शर्मालाई प्रबन्धकमा बढुवा गरेको हो ।  प्राधिकरणले बढु...

जेठ ११, २०७९

कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सिन्धुलीले एक जना कर्मचारीको बढुवा सिफारिस गरेको छ । कोलेनिका सिन्धुलीले नेपाल प्रशासन, लेखा समूह, रा.प. अनं. द्वितीय श्रेणीको सह लेखापाल भरतराज भट्टराईलाई बढुवा...

जेठ १०, २०७९

गृह मन्त्रालयले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा चन्द्र प्रकाश गौतमलाई बढुवा सिफारिस गरेको छ । सोमवार मन्त्रालयले गौतमलाई बढुवा गर्न सिफारिस गरेको हो ।  सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण ...

चैत ८, २०७८

एकजना प्रहरी नायब उपरीक्षक (डीएसपी)ले अनपेक्षित रूपमा भने, ‘भाइ अब श्रीमतीलाई डिभोर्स दिने सोच बनाएको छु ।’ मैले अचम्म मान्दै सोधेँ, ‘किन र दाजु ? भाउजूसँग ठूलै झगडा त परेन ?’ ...

चैत ६, २०७८

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतवार ८ जना उपसचिवलाई नियुक्ति दिएको छ । मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख रघुराम विष्टका अनुसार लोक सेवा आयोगबाट शाखा अधिकृतबाट उपसचिवमा बढुवा भएका ...

फागुन ११, २०७८

प्रादेशिक अस्पताल जनकपुरमा ज्यालादारीमा काम गर्ने कर्मचारीलाई नियमविपरीत बढुवा गर्दै काज सरुवा गरेर खटाएको पाइएको छ ।  प्रादेशिक अस्पताल जनकपुरमा ज्यालादारीमा मुखिया पदमा ३ महिनाका लागि नियुक्त गरिएक...

पुस २२, २०७८

२१७ जना उपसचिवमा बढुवा गर्नका लागि एक हजार ३०२ जना शाखा अधिकृतले दरखास्त दिएका छन् । लोक सेवा आयोगले विभिन्न सेवा समूह, उपसमूहअन्तर्गत ४६ वटा समूहमा बढुवा खुलाएको थियो । ज्येष्ठताको आधारमा २४ र कार्यक्...