×

बैशाख २३, २०७९

प्रहरी नायव महानिरीक्षक (डीआईजी) बसन्तकुमार लामालाई एआईजीमा बढुवा सिफारिस गरिएको छ ।  शुक्रवार बसेको बढुवा समितिले लामालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।