×

कात्तिक ८, २०७९

गत असोज १९ गतेदेखि २४ गतेसम्मको अविरल वर्षापछि आएको पहिराले मूलमा क्षति भएपछि कर्णालीमा खानेपानीको समस्या भएको छ । बाढी र वर्षाका कारण माथिल्लो कर्णालीका विशेष गरी कालीकोट, जुम्ला, मुगु र हुम्ला गएको पहिरोले...

असोज २८, २०७९

पूर्व–पश्चिम जोड्ने हुलाकी सडकखण्डअन्तर्गत पर्ने बर्दिया राजापुर कैलाली सत्तीघाटमा पुल भत्किएपछि हुलाकी सडकखण्ड अवरुद्ध भएको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण कर्णाली नदीमा पानीको सतह वृद्धि भएपछि स...

असोज २४, २०७९

अविरल वर्षाका कारण आइतवार दिउँसो मुगुको छायाँनाथ रारा नगरपालिकामा ३ जनाको मृत्यु हुनुका साथै ८ जना बेपत्ता भएका छन् ।  जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार छायाँनाथ रारा नगरपालिका–११ सालिममा...

असोज २१, २०७९

भारी वर्षाका कारण वीरेन्द्रनगर नगरपालिकाअन्तर्गत पर्ने तल्लो सुर्खेत डुबानमा परेको छ । बिहीवार रातिदेखि कर्णाली बेसिन क्षेत्रमा परेको भारी वर्षाका कारण शुक्रवार बिहानैदेखि तल्लो सुर्खेतका बस्ती डुबानमा परेको हो ।&...

असोज २१, २०७९

पश्चिम तराईका जिल्लामा अविरल वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । पश्चिम तराईका बर्दिया, बाँके, कैलाली र कञ्चनपुरलगायतका जिल्लामा केही दिन यता भइरहेको अविरल वर्षाका कारण बस्ती डुबानमा पर्नसक्ने अवस्था सिर्जना ...

असोज २०, २०७९

मंगलवारदेखि लगातार परेको वर्षाका कारण बाँकेको नरैनापुर आसपासका विभिन्न क्षेत्र जलमग्न भएका छन् । मुख्यगरी नरैनापुरको वडा नं. १ बनियाँगाउँ, ४ को घोडदौरिया, ५ को जमुनहा, ६ को दोधरा क्षेत्रमा रहेका घरहरूमा पान...

असोज ९, २०७९

बेनी नगरपालिका–५ डडुवामा उत्पादन भएको कृषि उपज बजारसम्म पुर्‍याउन समस्या भएको छ । बेनीदेखि पुलाचौर–चिप्लेटी–डडुवा जोड्ने सडकमा खसेको पहिरोका कारण यातायातका साधन सञ्चालन हुन नसक्दा तरक...

असोज १, २०७९

सुदूरपश्चिम प्रदेशमा भीषण वर्षा भइरहेको छ । वर्षाका कारण अछाममा पहिरो गएको छ भने कैलाली र कन्चनपुरमा बाढीका कारण ९०० बढी घर डुबानमा परेका छन् । सुदूरपश्चिममा शुक्रवारबाट शुरु भएको वर्षा शनिवार पनि जारी छ । ...

भदौ ७, २०७९

लमजुङका बाढीपहिरो पीडितले आगामी दशैंमा नयाँ घर पाउने भएका छन् । जिल्लाको मस्र्याङ्दी गाउँपालिका–३ अर्खलेगाउँका पहिरोपीडितका लागि निजी आवास निर्माणकार्य आगामी दशैं अगावै सम्पन्न हुने भएकाले दशैंबाट नयाँ...

साउन २७, २०७९

कैलालीको टीकापुर नगरपालिका–८ की कुन्तीदेवी चौधरीको घरबाट कर्णाली नदी निकै नजिक छ । उनलाई कर्णाली नदीको सुसाहटले बर्सातको समयमा निन्द्रा नै  पर्दैन । रातिको समयमा चारदेखि पाँच पटक उनले कर्णाली नद...

साउन ६, २०७९

तनहुँ जिल्लाका ५६ वडा बाढी पहिराेको जोखिममा रहेको छ । जिल्ला विपद् व्यवस्थापन समितिले तयार गरेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार १० स्थानीय तहका ५६ वडा बाढी र पहिराेको जोखिममा रहेको देखिएको...