×

साउन १७, २०८०

नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन कोशी प्रदेशको सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम मन्त्री बन्ने भएका छन् । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज बुधवार नै मन्त्र...

साउन १६, २०८०

कोशी प्रदेशको मुख्यमन्त्रीका लागि राप्रपाले गठबन्धनलाई नसघाउने भएपछि सभामुख बाबुराम गौतमको राजीनामा गराउने तयारी गरिँदैछ । राप्रपाले तत्काल कुनै पनि सरकार गठनमा सहभागी नहुने जवाफ दिएपछि सभामुख गौतमको रा...

असार २१, २०८०

कोशी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रियामा सभामुख बाबुराम गौतमले स्वतन्त्र सांसदको हैसियतमा हस्ताक्षर गरेपछि चौतर्फी विरोध शुरू भएको छ । उनले पदीय मर्यादा विपरीत सरकारलाई समर्थन गरेको भन्दै विरोध शु...

पुस ३०, २०७९

२०५३ सालमा लेटर प्रेसको कम्पोजर तथा पत्रिका वितरकको काम गरेका बाबुराम गौतम १ नम्बर प्रदेश सभाको सभामुख भएका छन् । ओखलढुंगाको पोकलीमा जन्मेका गौतम काठमाडौंमा पत्रिका वितरक भएका थिए । सामान्य परिवारमा जन्मे...

पुस २८, २०७९

१ नम्बर प्रदेशको सभामुख नेकपा माओवादी केन्द्रका सांसद बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् । बिहीवार बिहान ११ बजे बसेको प्रदेशसभा बैठकले गौतम निर्वाचित भएको घोषणा गरेको हो । ज्येष्ठ सदस्य गयानन्द मण्डलले...

पुस २६, २०७९

प्रदेश १ प्रदेश सभाको सभामुखमा नेकपा माओवादी केन्द्रका बाबुराम गौतमको एकल उम्मेदवारी परेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उम्मेदवारी नदिएपछि उनको एकल उम्मेदवारी परेको हो । गौतमलाई एकीकृत समाजवा...

पुस २६, २०७९

प्रदेश १ प्रदेश सभाको सभामुख चयनको कार्यतालिका मंगलवार सार्वजनिक हुँदैछ । मंगलवार बस्ने प्रदेश सभाको बैठकले सभामुख चयनको प्रक्रिया थाल्नेछ । सभामुखको निर्वाचन आगामी २८ गतेका लागि तोकिएको छ ।  प्रदे...