×

फागुन १९, २०८०

 काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमालेका कार्यकर्ताले नगर प्रहरीमाथि आक्रमण गरेको दाबी गरेका छन् ।   गत बुधबार नगर प्रहरीले फुटपाथ व्यवसायीमाथि आक्रमण नगरेको उनको दाबी थियो...

पुस १९, २०८०

काठमाडौं महानगरपालिकामा कर्मचारी निलम्वन गर्दा सफाइको मौका नै नदिई निलम्बन गरेको पाइएको छ। मेयर बालेन्द्र साहले सफाइको मौका नै नदिई एकाएक निलम्बन गरेपछि कर्मचारीमा असन्तुष्टि बढेको छ। महानगरले स्थानीय सेवा...

मंसिर ६, २०८०

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले चार बुँदे सुझावसहित चलचित्र सेन्सर बोर्डलाई पत्र पठाएका छन् । केन्द्रीय चलचित्र जाँच समितिका अध्यक्षलाई पठाइएको पत्रमा नेपालको मौलिकता, धर्म, संस्कृति, इतिह...

कात्तिक १५, २०८०

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नगरपालिका फोरमको बैठक बहिष्कारबारे आफ्नो धारणा राखेका छन् ।  १७ वटा नगरपालिकाले कुनै निजी कम्पनीबाट पैसा खाएर बैठक राखेकाले आफूले बहिष्कार गरेको उनको दाबी छ...

भदौ १७, २०८०

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै शुक्रवार राति दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ ।  सरकारी मर्यादाक्रममा मुख्यसचिव ...

भदौ १६, २०८०

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र)ले सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका छन् । उनले महानगरपालिकाको गाडी संघीय सरकारले रोकेको भन्दै यस्तो धम्की दिएका हुन् ।  ‘आजको लागि केही भ...

साउन २२, २०८०

पाटन उच्च अदालतले काठमाडौँका व्यापारिक कम्प्लेक्सभित्र रहने पार्किङ स्थलहरुमा शुल्क लिने सम्बन्धमा कुनै हस्तक्षेप नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश राजेन्द्र खरेलको एकल इजलासले आज काठमाडौँ महानगरपाल...

साउन २, २०८०

काठमाडौँ महानगरपालिका ‘स्वीस टुरिजम अवार्ड २०२३’ का लागि छनोट भएको छ ।  यसै वर्षको नोभेम्बर ३ देखि ५ तारिखसम्म स्वीट्जरल्याण्डको लुगानो सहरमा हुने अवार्ड कार्यक्रमका लागि कामपा छनोटमा परेको...

असार २४, २०८०

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले छलफल गरेका छन् । सो क्रममा देश र जनताका मुद्दाहरुमा महत्त्वपूर्ण छलफल भएको श्रेष्ठले सामाजिक सञ्जालफर्मात जनाएका छन् ।  ...

असार २२, २०८०

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले संसदमा दिल्लीको आदेश मान्नेहरुको बहुमत रहेको बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भन्दा पनि उनलाई प्रधानमन्त्री बनाउने सांसदहरुमाथि आफूलाई शंका लागेको बालेनको ...

असार ६, २०८०

काठमाडौँ महानगरपालिकाले आगामी साउन १ गतेदेखि प्लाष्टिकको प्रयोगलाई निषेध गर्ने भएको छ ।  कामपा प्रमुख बालेन्द्र शाहले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै साउन १ गतेदेखि एकल प्रय...

असार ४, २०८०

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले बहाल कर सङ्कलनको विषयमा सिर्जना भएको अन्योल हटाउन सङ्घीय सरकारलाई आग्रह गरेका छन् ।  संस्थागत बहाल करदाताहरूले तिर्नुपर्ने कर नतिर्दा कामपाको वार्षिक आयमा क...

जेठ १२, २०८०

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह शिक्षामा सीप कार्यक्रमको अनुगमन निरीक्षणका लागि आज विभिन्न सामुदायिक विद्यालयमा पुगेका छन्। कामपाले गत वैशाख १२ गतेदेखि पहिलो पटक सामुदायिक विद्यालयमा शिक्षामा स...

जेठ ११, २०८०

काठमाडौँ महानगरपालिकाको प्रमुख बालेन्द्र साहले यही जेठ १३ गते शनिबार विशेष सरसफाइ कार्यक्रममा सहभागी हुन सरोकारवाला सबैलाई आग्रह गरेका छन्।   स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले ...

जेठ ७, २०८०

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले लक्षित वर्गले प्राप्त गरेको निःशुल्क स्वास्थ्य उपचार सेवाको विवरण पठाउन निर्देशन दिएका छन् । निःशुल्क स्वास्थ्य उपचार सेवा लिएका विपन्न, असहाय, बेवारिसे बिरामीको विवरण...

जेठ ४, २०८०

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सरकारलाई १४ बुँदे ध्यानाकर्षण गराएका छन् । कामपाको १५औँ कार्यपालिका बैठकबाट उनले सरकारको ध्यानाकर्षण गराएका हुन्  ।  बितेको एक वर्षमा सरकारका १४ वटा ...

जेठ २, २०८०

काठमाडौं महानगरका प्रमुख बालेन शाहले शहरी व्यवस्थापन र सार्वजनिक सरोकारका विषयमा सहयोग र समन्वय गरिदिन संघीय सरकारसँग आग्रह गरेका छन् ।​ सोमवार बसेको महानगरको १५औं कार्यपालिका बैठकमा प्रमुख शाहले केन्द्र स...

जेठ १, २०८०

 महानगरपालिका मेयर बालेन शाहले  कुनै पनि कर्मचारीले पैसा (घूस) मागेमा प्रमाण सहित आफूकहाँ आउन आह्वान गरेका छन् । ‘हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौँ, हाम्रो अधिकार क्षेत्र काठमाडौँ महानगर पाल...

बैशाख १९, २०८०

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) फेरि दलहरुमाथि खनिएका छन् । उनले नयाँ पुराना सबै नेताहरु चोर भएको जिकिर गर्दै कटाक्ष गरेका हुन् ।  उनले कसैलाई पनि देशको माया नभएको समेत आरोप लग...

बैशाख १५, २०८०

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विद्यालय राजनीति गर्ने नभइ पढ्ने ठाउँ भएको भन्दै दल र संगठनको आडमा गरिएको विद्यालयको तालाबन्दी फोडेको बताएका छन् । सामाजिक संजालमा लेख्दै उनले काठमाडौं महानगरपाल...

चैत ३०, २०७९

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले काठमाडौंको हितमा काम नगरे सिंहदरबार नै अरू पालिकामा सार्न चेतावनी दिएका छन् ।  यसअघि देशकै प्रशासनिक केन्द्र सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका...