×

मंसिर १६, २०७९

बेल्जियमका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले राजीनामा दिएका छन् । विश्वकप फुटबलको समूह चरणबाटै बेल्जियम बाहिरिएपछि उनले राजीनामा दिएका हुन् ।  बिहीबार राति भएको समूह चरणको अन्तिम खेलमा क्रोएसियासँग ग...